क्यालिफोर्नियाको डढेलोमा परेर ३१ जनाको मृत्यु, २ लाख बढी विस्थापित

अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको भीषण डढेलोमा परेर मृत्यु हुनेको संख्या ३१ पुगेको छ । डढेंलोमा परी २ सय जना भन्दा बढी हराइरहेका छन् । क्यालिफोर्नियाको उत्तरी दुई स्थानबाट फैलिएको क्याम्प फायर नाम दिइएको डढेलोका कारण […]

एक्सपर्ट एजुकेसन पत्रकार महासंघलाई सहयोग

नेपाल पत्रकार महासंघ कास्की शाखालाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले कुर्सि सहयोग गरेको छ । सोमबार महासंघमा आयोजित एक समारोहका बिच एक्सपर्टका पोखराका निर्देशक रमेश कुमार थापाले महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई ६० थान […]

अमेरिकी संसदमा नेपाली मूलका एचबी ह्यारी भण्डारी निर्वाचित

अमेरिकामा हिजो भएको मध्यावधि निर्वाचनबाट नेपाली मूलका एचबी ह्यारी भण्डारी संसदमा निर्वाचित हुनुभएको छ । बाल्टिमोर काउन्ट्रीको मेरिल्यान्ड डिस्ट्रिक ८ बाट विधायकसभा (स्टेट डेलिगेटस)मा उहाँले जित हासिल गर्नुभएको हो । अमेरिकाको राजनीतिक तहमा रहेका नेपाली […]

अमेरिका मध्यवाधी निर्वाचनमा रिपब्लिकनलाई धक्का

संयुक्त राज्य अमेरिकामा मंगलबार सम्पन्न तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ)को निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सत्तारुढ पार्टी द रिपब्लिकनले बहुमत गुमाएको छ । अमेरिकी कांग्रेसको तल्लो सदनमा ट्रम्पको दलले बहुमत गुमाएपछि अब उहाँले मनमौजी निर्णयहरु गर्न […]

सरकारले जनभावना अनुसार काम गर्न सकेन : राप्रपा अध्यक्ष राणा

राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर जबराले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन भएको ९ महिना बितिसक्दा पनि अहिलेसम्म भनेजसरी काम गर्न नसकेको भन्दै असन्तुष्टि पोख्नुभएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैले कार्यक्रममा […]