स्व.राजा वीरेन्द्र र परिवारको ७१ रोपनी जग्गा नेपाल ट्रष्टको मातहतमा

सरकारले तत्कालीन राजा वीरेन्द्रसहित उहाँको परिवारका सदस्यहरुको नाममा रहेको ७१ रोपनी जग्गा नेपाल ट्रष्ट मातहत ल्याएको छ । मन्त्रिपरिषद् बैठकले तत्कालीन राजा वीरेन्द्र र उहाँको परिवारको नाममा देशका विभिन्न ठाउँमा रहेको करिब ७१ रोपनी जग्गा […]

शिक्षाका लागि विश्वव्यापी अभियानको छैटौं सम्मेलन काठमाडौंमा हुँदै

विश्वव्यापीरुपमा सार्वजनिक शिक्षाको पहुँच कसरी र्पुयाउने भन्ने विषयमा छलफल गर्न शुक्रबार देखि काठमाडौंमा शिक्षाका लागि विश्वव्यापी अभियानको छैटौं सम्मेलन हुने भएको छ । सार्वजनिक शिक्षामा विश्वभरका बालबालिकाको पहुँच र्पुयाउने उद्देश्यले सुरु गरिएको अभियान गुणस्तरीय तथा […]

आप्रवासीहरु अमेरिकी सीमातर्फ अगाडि बढ्दै

संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्यअमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा आइपुगेका छन् । यो संगै अन्य आप्रवासीको ठूलो समूह पनि अमेरिकी सीमातर्फ अघि बढिरहेको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् । मेक्सिको र अमेरिकाको क्यालिफोर्नियालाई छुट्याउने सीमावर्ती […]

गायिका अञ्जान शाक्य ईजायलका लागि राजदूत सिफारिस

नेपाल सरकार मन्त्रीपरिषद् वैठकले प्रधानमन्त्री केपी शर्मा ओलीकी साली तथा गायिका अञ्जान शाक्यलाई ईजायलका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ । विहीवार संचार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता संचार मन्त्री गोकुलप्रसाद वास्कोटाले इजरालयका […]

३ सय वर्ष पुरानो पँधेरा संरक्षणमा स्थानीयको चासो

कला राना, स्याङ्जा झण्डै ३ सय वर्ष पुरानो पँधेरा संरक्षणमा स्थानीयले चासो देखाएका छन् । घरआँगनमै पानीको धारो भएपछि जिर्ण अवस्थामा रहेको स्याङ्जाको भीरकोट ५ स्वरेक पाँडे गाउँस्थित ओख्ले पँधेरालाई सरसफाई गरीएको छ । ग्रामिण सडक […]