प्रधानमन्त्रीको फोटो बिगार्ने नेविसंघका कार्यकर्ता साधारण तारेखमा रिहा

कुकुर तिहारको दिन प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा कुकुरको टाउको जोडेर फेसबुकमा शेयर गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेस निकट नेवि संघका कार्यकर्ता साधारण तारेखमा रिहा भएका छन् । काभ्रेको स्थानीय तपेश्वर माविको नेवि संघ […]

पोखरामा आकस्मिक रक्तदान सम्पन्न

पोखरामा रगत अभाव भएपछि आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आकस्मिक रक्तदान युनिट र नेपाल रेडक्रश सोसाइटी कास्कीको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा १०३ युनिट रगत संकलन भएको छ । पोखरा महेन्द्रपुलमा कार्यक्रमको […]

न्यू ग्यालेक्सी बास्केटबल छात्र तर्फको उपाधि बाल कल्याण माविलाई

पोखरा नदिपुर स्थित न्यू ग्यालेक्सी माविको रजत महोत्सब अन्र्तगत आयोजित बिद्यालय स्तरीय छात्र बास्केटबलको उपाधि बाल कल्याण माबीले जितेको छ । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा बाल कल्याणले मनकामना माबीलाई ५६–४९ को स्कोरले पराजित गर्दै उपाधि हासिल […]

खेलकुदलाई ब्यबस्थित गर्दैछौं :मन्त्री विश्वकर्मा

यूबा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकुदलाई ब्यबस्थित, मर्यादित र समयानुकुल बनाउने तर्फ मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ । नेपाल भलिबल संघद्वारा पोखरामा आयोजित पाँच दिने प्रदेशस्तरीय राष्ट्रिय रेफ्रि रिफ्रेशर कोर्षको समापन कार्यक्रममा बोल्दै उहाँले […]

युवाहरुलाई राष्ट्र निर्माणमा लगाउनुपर्छ : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले युवाहरुलाई राष्ट्र निर्माणमा समाहित गराउनु पर्नेमा जोड दिनुभएको छ । कास्कीको लेखनाथमा सुक्रवार देखि सुरु भएको प्रथम आदर्श महोत्सवको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो । युवाहरु रोजगारका लागि […]