पोखरा नदिपुर स्थित न्यू ग्यालेकसी माबीले आफ्नो रजत जयन्तीको अबसरमा आयोजित विभिन्न कृयाकलाप अन्र्तगत अन्तरमाबी विद्यालय स्तरिय बास्केटबल प्रतियोगिता आयोजना गरेको छ । बुधबार भएको छात्र तर्फको उद्घाटन खेलमा हिल पोइन्ट माबीले रेन्बो माबीलाई ३९–१८ […]
विश्व मधुमेह दिवसको अवसरमा बुधबार पोखरामा जनचेतना मुलक कार्यक्रम गरि मनाइएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले दिवसको अवसरमा मधुमेह सम्वन्धि सचेतना, सुगर, प्रेसर जाँच तथा तौल र उचाई मापन तथा परामर्श दिएको थियो । […]
पोखरामा बुधबार आयोजित पिस पोष्टर कार्यक्रममा बाल विद्यामा अध्ययनरत नानु गुरुङ प्रथम हुनुभएको छ । लायन्स क्लब अफ पोखरा सिर्जना चौतारी, लायन्स क्लब अफ पोखरा विरौटा साझा चौतारी र लायन्स क्लब अफ पोखरा फेवा वेगनास […]
विगत केही हप्तायता श्रीलंकामा राजनीतिक संकट बढ्दै गएको छ । श्रीलंकाको पुर्नस्थापित संसदले नवनियुक्त प्रधानमन्त्री महिन्दा राजपाक्षेविरुद्ध बुधबार अविश्वासको प्रस्ताव पारित गरेको छ । श्रीलंकाको सर्वोच्च अदालतले राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विघटन गरेको संसदलाई हिजो पुर्नस्थापना […]
नेपाल विद्यार्थी संघका काभ्रेका नेता कृष्ण ढकालको रिहाईको माग गर्दै नेपाल विद्यार्थी संघले चक्काजाम गरेको छ । नेपाल बिद्यार्थी संघ केन्द्रीय कार्यसमितीको आह्वानमा चितवनमा पनि चक्काजाम भएको छ । नेपाली काँग्रेसको भातृ संगठन नेबिसंघका कार्यकर्ताले […]