कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद ठानिएका चार जनाको डिएनए रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ । प्रहरीले शंकाको घेरामा परेका चार जनाको कात्तिक १३ गते डिएनए नमुना संकलन गरि परीक्षणका लागि […]
आप्रवासी कामदारको सुरक्षा र अधिकारको लागि एकआपसमा सहकार्य गर्ने प्रतिबद्धता सहित २७ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै एसियाका १२ देशहरुको साझा संस्था कोलेम्बो प्रोसेसको बैठक काठमाण्डौंमा सम्पन्न भएको छ । सम्पन्न ५ औं सचिवस्तरीय र […]
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा मंसिर १ गते शनिबार राष्ट्रिय कफी दिवस मनाइने भएको छ । पोखरामा १४ औं राष्ट्रिय कफी दिवस मनाउन लागिएको हो । पोखरामा पत्रकार सम्मेलन गरी ‘समृद्ध नेपाल र […]
पोखरामा सम्पत्ति हात पार्न आफ्नै जन्म दिने बाबालाई पति बनाएको रहस्य खुलेको छ । पोखरा रामबजारकी रत्नाकुमारी कुँवरले आफ्ना पितालाई पति बनाएर जग्गा आफ्नो नाममा पारेको र अदालतले पनि अन्याय गरेको भन्दै पोखरा महानगरपालिका वडा […]
१६ औं कर्णेल जेपी क्रस विद्यालय स्तरिय बास्केटबल प्रतियोगिता मंसिर १३–१७ गते सम्म पोखरा रंगशालाको बास्केटबल कोर्टमा हुने भएको छ । कास्की जिल्ला बास्केटबल संघको आयोजनामा हुने उक्त प्रतियोगितामा समाजसेबी तथा पूर्ब ब्रिटिश सेनाका कर्णेल […]