बंगलादेशद्वारा रोहिंग्या शरणार्थीहरुको देश फिर्ती कार्यक्रम रद्व

रोहिंग्या मुसलमानहरुलाई म्यानमार फर्काउने योजना बंगलादेश सरकारले रद्व गरेको छ । बंगलादेशी अधिकारीहरुका अनुसार देश फर्किन चाहने एकजना पनि शरणार्थी नपाएपछि यो कार्यक्रम रद्ध गरिएको हो । म्यानमारमाथि आफ्ना लाखौं नागरिकहरुलाई जातीय सफाया गर्ने क्रममा […]

उत्तर कोरियाद्धारा अत्याधुनिक हतियार परिक्षण

उत्तर कोरियाले हालसालै विकसित गरिएको अत्याधुनिक हतियारको परीक्षण गरेको छ । उत्तर कोरियाली सञ्चारमाध्यमले नेता किम जोङ उनको उपस्थितिमा उक्त परीक्षण भएको जनाएका छन् । परीक्षण गरिएको हतियार के हो र कस्तो छ भन्नेबारे खुलाइएको […]

मुलुकमा दण्डहीनता बढ्दै गएको भन्दै नागरिक अगुवाहरुद्वारा चिन्ता व्यक्त

नागरिक समाजका विभिन्न व्यक्तिहरुले देशमा दन्डहीनता बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनीहरुले यस्तो चिन्ता जनाएका हुन् । वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौला, डा. सुन्दरमणि दीक्षित, एकराज […]

गौतम बुद्ध जन्मस्थल लुम्विनीमा त्रिपिटक वाचन सम्पन्न

नेपालमा पहिलोपटक भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित तीनदिने ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सम्पन्न भएको छ । लुम्बिनी विकास कोष, अखिल नेपाल भिक्षु महासंघ र थाइ बौद्ध विहारको संयुक्त आयोजना आयोजित समारोहमा १८ देशका ७०० भन्दा […]

कांग्रेसका युवा नेताहरुको गोप्य बैठक सम्पन्न

नेपाली कांग्रेसका युवा नेताहरुको शुक्रबार बसेको गोप्य बैठकले विभिन्न विषयमा छलफल गरेको छ । साथै उनीहरुको बैठक भोली पनि बस्ने भएको छ । काठमाडौंको तीनकुनेमा बसेको युवा नेताहरुको बैठकले विघटनको संघारमा रहेको नेविसंघका बारेमा भोलीको […]