गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटन

पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको नवनिर्मित भवनको शनिबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन भयो । भारत सरकारको आर्थिक तथा जिल्ला विकास समिति कास्कीको प्राविधिक सहयोगमा निर्माण गरिएको सो भवनको […]

क्यालिफोर्नियाको डढेलोमा अझै ६०० भन्दा बढी बेपत्ता

अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको भीषण डढेलोका कारण ६३ जनाको ज्यान गएको छ । डढेंलोमा परी ६ सयभन्दा बढी बेपत्ता भएका छन् । खोजी कार्य अझै जारी रहेकाले मृतकको सङ्ख्या पनि बढ्न सक्ने अनुमान गरिएको […]

जिम्बाबेमा सडक दुर्घटनामा ४२ जनाको मृत्यु

जिम्बाबेमा शुक्रबार भएको सडक दुर्घटनामा परी कम्तीमा ४२ जनाको मृत्यु भएको छ । जिम्बाबेका प्रहरी अधिकारीहरुले बसभित्र राखिएको ग्यास सिलिन्डर विस्फोट भएका कारण बसमा यात्रा गरिरहेका व्यक्तिहरुको मृत्यु भएको बताएका छन् । प्रहरी प्रवक्ता चरिती […]

पोखरामा शनिवारदेखि बेलुनमा उडेर घुम्न पाइने

‘हट एयर’ बेलुनमा उडेर अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ । बेलुन प्रालि नेपाल, काठमाडौँले नेपालको पर्यटनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल साहसिक खेल बेलुनमा बसेर पोखराको मनोरम दृश्यावलोकन गर्ने चाँजोपाँचो […]

नेपाली र चीनीयाँ महिला उद्यमीबीच व्यापारिक सहकार्य हुने

नेपाल र चीनका महिला उद्यमीहरुवीच व्यापारिक प्रयोजनको लागि सहकार्य हुने भएको छ । नेपाली महिला उद्यमीहरुले उत्तर छिमेकी चीनसँग नेपालको व्यापार घाटा कम गर्ने उयापबारे चिनियाँ महिलाहरुको व्यापारिक संस्थासँग अन्तरक्रिया गरेका हुन् । नेपाल महिला […]