नेकपाका यूवा नेताद्वारा केन्द्रीय समिति बैठक राख्न माग

नेपाल कम्युनिष्ट पार्टीका ३ दर्जन यूवा केन्द्रीय सदस्यहरूले केन्द्रीय समिति बैठक बोलाउन माग गर्दै पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएका छन् । बुधवार एमाले संसदीय दलको कार्यालयमा पार्टीका महासचिव विष्णु पौडेललाई उक्त ज्ञापन पत्र बुझाएको केन्द्रीय सदस्य […]

शान्तिप्रक्रियाका काम जेठसम्म टुङ्गयाउने नेकपा अध्यक्ष प्रचण्डको भनाइ

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वपीडितको पीडा घटेको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज गरेको पत्रकार सम्मेलनमा प्रचण्डले द्वन्द्वपीडितको अवस्था विगतको भन्दा राम्रो भएको बताउनुभयो । द्वन्द्व पीडितको […]

प्रधानमन्त्री ओलीद्वारा मन्त्रालयगत कामको समीक्षा शुरु, बहाना नबनाउन निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवलाई डाकेर सरकारी कामको समीक्षा शुरु गर्नुभएको छ । प्रधानमन्त्रीले आर्थिक वर्षको चार महिनामा मन्त्रालय र विभिन्न निकायले गरेका कामको समीक्षा बुधबारबाट शुरु गर्नुभएको हो । प्रधानमन्त्री ओलीले तर, […]

गण्डकी बैंकको बार्षिकोत्सवका अवसरमा रक्तदानका साथै बृद्धाश्रमलाई सहयोग

गण्डकी विकास बैंक लिमिटेडको १२ औं बार्षिकोत्सवका अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकको केन्द्रीय कार्यालय पोखरा चिप्लेढुंगाको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा ८१ युनिट रगत संकलन भएको छ । बैंकका संचालक पद्मप्रसाद पौडेलले […]

बाबा आनन्द सञ्चार पुरस्कार दीपक परियारलाई

बाबा फाउण्डेशन नेपालद्धारा सञ्चालित स्वर्गिय आनन्दराज श्रेष्ठको स्मृतिमा स्थापित बाबा आनन्द सञ्चार पुरस्कार– २०७५ कान्तिपुर दैनिकका पत्रकार दीपक परियारलाई प्रदान गरिने भएको छ । मंगलबार बसेको प्रतिभा छनोट समितिको बैठकले बिगत ११ बर्षदेखि निरन्तर पत्रकारिता […]