बालबालिकाले पढाइ छोड्ने अवस्था नआओस् : महानगर प्रमुख जिसी

आधारभुत तहसम्मको शिक्षा अनिवार्य गर्ने ब्यवस्था अन्र्तगत पोखरा महानगरपालिकाको वडा नम्वर २७ लाइ विहिवार बालबालिका लागि विद्यालयको सुनिश्चितता भएको पोखरा महानगरको वडा घोषणा गरिएको छ । नेपालको संविधानले आधारभुत तहलाई अनिवार्य गर्ने ब्यस्था गरे अनुसार […]

पोखरामा विश्वप्रशिद्ध ब्राण्ड वि.एम.डब्लु.का बाइक उपलब्ध हुने

बहुप्रतिष्ठित जर्मन मोटरबाइक कम्पनी वि.एम.डब्लु. पोखरामा भित्रिएको छ । ऊक्त मोटरसाइकलको यस क्षेत्रको जिम्मेवारी आधिकारिक बिक्रेता जोन्छे ग्रुप अन्तर्गतको जोन्छे मोटरआर्डले पाएको छ । वि.एम.डब्लु. मोटरसाइकलको सोरुम पोखराको नयाँबजारमा बन्दै गरेको छ । गुणस्तरीय रेसिङ […]

नेकपाको सचिवालय बैठकमा पार्टी एकीकरणबारे छलफल

सरकारका काम र पार्टी एकता प्रकृयाबारे छलफल गर्न बसेको नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार दिउँसोदेखि बसेको बैठक पार्टी एकताका विषयमा छलफल मात्र गरेर टुंगिएको प्रवक्ता […]

प्रधानमन्त्री ओलीको जिज्ञासा : वाइडबडी जहाज उडानको तयारी के हुँदैछ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुक एक कदम अघि बढ्नु पर्ने बताउनुभएको छ । आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत कार्यक्रम एवं वजेटको कार्यन्वयन सम्बन्धी प्रथम चौमासिक समीक्षा बैठकको दोस्रो दिन आज सिंहदरबारमा सम्बोधन गर्दै […]

प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

नेपाल सरकार मन्त्रीपरिषद्को गत मंसिर ३ गते बसेको बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । बिहिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत् सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री गोकुल प्रसाद बाँस्कोटाले निर्णयहरु सार्वजनिक गर्नुभएको हो । प्रत्येक स्थानीय […]