जापानी कार उत्पादक कम्पनी निशानका अध्यक्ष कार्लोस गोन पक्राउ

जापानी कार उत्पादक कम्पनी निशानका अध्यक्ष कार्लोस गोन पक्राउ पर्नुभएको छ । प्रसिद्ध व्यवसायी गोनलाई आर्थिक अनियमितता गरेको आरोपमा पक्राउ गरिएको हो । रेनोका अध्यक्ष र प्रमुख कार्यकारी तथा मित्सुबिसी मोटर्सका अध्यक्ष समेत रहेका गोनले […]

अमेरिकामा अन्धाधुन्ध गोली प्रहारको घटनामा परी चिकित्सक सहित ४ जनाको मृत्यु

अमेरिकाको सिकागोस्थित एक अस्पतालमा अन्धाधुन्ध गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ । गोली काण्डमा अस्पतालका चिकित्सक सहित ४ जनाको ज्यान गएको छ । सिकागोको मर्सी अस्पतालमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा सो […]

पोखराको कृषि र पर्यटनमा लगानी गर्न चीनीयाँ ब्यवसायी इच्छुक

चिनका विभिन्न शहका प्रमुख र ब्यवसायीहरुको भ्रमण पोखरामा पछिल्लो समय बढेको छ । देशमा राजनीतिक स्थिरता र लगानीको वातावरण सृजना भएसंगै पोखराको पर्यटनमा चिनियाँहरु आकर्षित भएका छन् । पोखराको पर्यटनमा लगानी गर्न उनीहरुले चासो देखाएका […]

चालू आवभित्रै निजी आवास पुनर्निर्माणको काम सकिनेः सिइओ ज्ञवाली

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चालू आर्थिक बर्षभित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू आर्थिक वर्ष्भित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो […]

पोखरामा सफ्टवेयरको प्रयोग मार्फत योजना सञ्चालन र व्यवस्थापन गरिने

पोखरा महानगरपालिकाले योजना सञ्चालन तथा व्यवस्थापन गर्नका लागि सफ्टवेयर निर्माण गरेको छ । सफ्टवेयरको मंगलबार पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले आफ्नै एकाउन्ट निर्माण गरी शुभारम्भ गर्नुभयो । सफ्टवेयरको शुभारम्भ गर्दै मेयर जिसीले सरोकारवालालाई कामप्रति जिम्मेवार […]