पिसजोनका विद्यार्थीद्वारा सरसफाइ

पोखरा ८ सिमलचौरमा रहेको पिसजोन एकेडेमीका विद्यार्थीले सामाजिक कार्य अन्तर्गत सरसफाई गरेका छन् । मृर्गौला पीडित बिरामीका लागि रोटरी क्लब अफ पोखरा लेकसाइडले पोखरा ७ ढाँडमा ४ रोपनी क्षेत्रफलमा निर्माण गर्न लागेको मृगौला डाइग्लोसिस भवन […]

राज्यले नै कानुन पालना नगरेको अधिकारकर्मीको गुनासो

राज्यले आफैँले बनाएको कानुनको सहि कार्यान्यव नगर्न नदिएको पोखरामा आयोजित एक कार्यक्रममा सहभागीहरूले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यलयले आयोजना गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व […]

विश्व मत्स्य दिवसः लोपोन्मूख प्रजातिका माछा संरक्षणमा जोड

विश्व मत्स्य दिवसको अवसरमा पोखराको फेवातालमा माछाका १० हजार भुरा छाडिएको छ । विश्व मत्स्य दिवस नोभेम्बर २१ को दिन मत्स्य अनुसन्धान केन्द्र पोखरा, हर्पन फेवा मत्स्य सहकारी संस्था र माछापुच्छ्रे जलारी आमा समूहको संयुक्त […]

जेसि आई पोखराको ३९ औ अधिबेशन शुक्रबार हुने

जेसीआइ पोखराको ३९ औ अधिवेशन तथा ४४ औ बार्षिक साधारण सभा शुक्रबार पोखरामा हुने भएको छ । १८ देखी ४० वर्ष भित्रका युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने अग्रणी संस्था जेसीआइ पोखराको अधिवेशन तथा साधारण […]

मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकारलाई प्रेरित गछौंः काँग्रेस सभापति देउवा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको पूर्ण कार्यान्वयन र लोकतन्त्रलाई सुदृढिकरण गर्ने अभियानमा आफ्नो पार्टी केन्द्रित रहेको बताउनुभएको छ । सभापति देउवाले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकारलाई प्रेरित गर्ने काम पनि आफ्नो […]