अफगान तालिबान र अमेरिकी विशेष दूतबीच वार्ता

अफगान तालिबान र अमेरिकी विशेष दूतवीच वार्ता भएको छ । अमेरिकी विशेषदूत जाल्मे खलिलजादले खाडी राष्ट्र कतारमा अगफगान तालिवानसंग वार्ता गरेको तालिबानी अधिकारीहरुले बताएका छन् । अफगान तालिबानले अमेरिकी अनुमतिका आधारमा कतारमा राजनीतिक कार्यालय खोलेका […]

यमनमा हुथी विद्रोही समूहले ड्रोन र मिसाइल आक्रमण बन्द गर्ने

यमनमा क्रियाशील हुथी विद्रोही समूहले संयुक्त राष्ट्रसंघको आग्रहमा केही समयका लागि ड्रोन र मिसाइल आक्रमण बन्द गर्ने घोषणा गरेको छ । यमन विश्वकै मानवअधिकारको हनन् र संकट देखा परेको देशमा परेको र विगत तीन वर्षदेखि […]

बृहत तमु फो ल्होसार महोत्सव २०७५ आयोजना गरि ल्होसार मनाईने

त मु जातिले यस वर्ष पनि ल्होसार पर्व भव्यताका साथ मनाउने भएका छन् । तमु प्ये ल्हु संघले “बृहत तमु फो ल्होसार महोत्सव २०७५” को आयोजना गरि मनाउने भएको हो । संघले पुस १२ देखि १६ […]

कर्मचारीहरुको कर्म एकातिर चहार्ने अर्कोतिरः मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको कार्य क्षेत्रमा गएर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । मन्त्री पण्डितले ‘कर्म एकातिर चाहार्ने अर्कोतिर’ भन्दै कर्मचारीहरूप्रति असन्तुष्टि समेत जनाउनुभएको छ । मन्त्री पण्डितले देश […]

अधिनायकवाद विरुद्ध जुध्न कार्यकर्तालाई कांग्रेस सभापति देउवाको निर्देशन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ । सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सभापति शेर बहादुर देउवाले वर्तमान […]