नेपालका आबर हाडा र प्रणव मानन्धरको जोडीले पोखरामा आयोजित ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनशिप सर्किट १ मा प्रथम स्थान हाँसिल गरेका छन् । बिहिबार पोखरा रंगशालामा भएको संघर्षपूर्ण फाइनल खेलमा हाडा जोडीले नेपालकै […]
डडेल्धुरामा बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटनामा परेको हो । डोटीको […]
आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख केशव कुमार उप्रेतीले समृद्ध नेपालका लागि कर तिर्न सम्बन्धित सबैसँग आग्रह गर्नुभएको छ । सातौं राष्ट्रिय कर दिवसका अवसरमा वर्तमान कर प्रणाली विषयमा पश्चिमाञ्चल होटल संघ पोखराले बुधबार आयोजना गरेको […]
पोखराको १५ नं वडा कार्यालयको नयाँ भवन बुधबार उद्घाटन गरिएको छ । एउटा हल सहित चार कोठे उक्त भवनको पोखरा महानगरका मेयर मानबहादुर जिसीले उद्घाटन गर्नुभएको हो । उद्घाटनपछि बोल्दै मेयर जिसीले संविधानले वडालाई धेरै […]
एपीवान एचडी टेलिभिजनद्वारा सञ्चालित चर्चित रियालिटी शो “नेपाल आइडल सिजन २”मा यतिबेला उत्कृष्ट ७ छानिएका छन् । उत्कृष्ट ७ मा छानिएका प्रतियोगीहरूका शुभचिन्तकहरूले उनीहरूलाई अघि बढाउन निरन्तर भोट गरिरहेका छन् भने विभिन्न अभियान पनि सञ्चालन […]