लेखनाथको भण्डारढिकमा सञ्चालित प्रथम आदर्श महोत्सवमा राखिएको उटले दर्शक तान्न सफल भएको छ । निर जहिले रिसाउने भन्ने गीतमा डान्स गर्ने उटको प्रदर्शनीले महोत्सवमा आउने दर्शकको मन जित्न सफल भएको हो । गीतमा डान्स गर्ने […]
इन्धनमा भएको मूल्य वृद्धिको विरोधमा फ्रान्समा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ । इन्धनको मूल्य वृद्धिको विरोधमा झन्डै ३ लाख मानिस सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको […]
पोखरा महानगरपालिकाले संविधानले गरेको स्थानीय तहका विवाद समाधानका लागि प्रक्रिया अगाडि बढाएको छ । ले न्यायिक समिति गठन गरि मेलमिलापकर्ता छनोट गरिएको हो । पोखरा महानगर पालिकाले मेलमिलापकर्तालाई सूचिकृत भएको पत्र हातमा थमाउदै विवाद समाधानका […]
नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले वर्तमान सरकार सबै क्षेत्रमा असफल भएको टिप्पणी गर्नुभएको छ । पार्टीको राजनीतिक प्रस्तावमा सुझाव संकलनका लागि गण्डकी प्रदेश स्तरीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहनुभएका श्रेष्ठले यस्तो बताउनुभएको हो । […]
पोखरामा आइतबार धार्मिक शान्ति ¥यालीको आयोजना हुने भएको छ । पूर्णब्रह्म कबीर उपासक समाज नेपालले आइतबार पूर्वान्ह १०ः३० बजे धार्मिक शान्ति र्यालीको आयोजना गर्ने शनिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । पोखराको […]