पोखरा महानगरपालिका वडा नं. ९ पार्वती टोल निवासी दुवै मृगौला विग्रीएर उपचारको पर्खाइमा रहेका डिलबहादुर सार्की (नेपाली)को उपचारको लागि एकदिने सहयोग संकलन अभियान गरिने भएको छ । राष्ट्रिय भूमि अधिकार सञ्च कास्कीको आयोजनामा मंसिर ४ […]
सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भैरहेको सि सं. २५ कमाण्ड तथा स्टाफ तालिममा तालिमरत शिक्षार्थीहरुले यही मंसिर ३ गते ४ नं प्रदेश प्रहरी कार्यालय पोखराको स्थलगत अवलोकन भ्रमण साथै अन्तरक्रिया गर्नुभएको छ । स्थलगत […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)का छोरा स्व.प्रकाश दाहालको पहिलो वार्षिकीका अवसरमा स्मृति सभा सम्पन्न भएको छ । ललितपुरको खुमलटारस्थित अध्यक्ष प्रचण्डको निवासमा सोमबार बिहान स्मृति सभा आयोजना गरिएको हो । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर […]
शान्ति सुरक्षा बहाल राख्न सहयोग पुर्याउने उद्देश्यसहित भरतपुर महानगरपालिकामा जडान गरिएका सिसि क्यामरामध्ये अधिंकाश प्रयोगविहीन बनेका छन् । अपराध अनुसन्धान र नियन्त्रणमा सहयोग पुर्याउन महानगर क्षेत्रमा ३७ वटा सिसि क्यामरा जडान गरिए पनि ८ वटा […]
कास्कीमा सञ्चालित सञ्चारमाध्यमहरुमा श्रमजीवि पत्रकार ऐन कार्यान्वयन नभएको पाइएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाले जिल्लमा संचालित मिडिया हाउसहरुको कार्तिक २७ र २८ गते स्थलगत अनुगमन गर्दा यस्तो पाइएको हो । पत्रकारको पेशागत सुरक्षाका […]