सोमबारदेखि पोखरामा ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनशिप सर्किट १ र २ शुरु हुने भएको छ । प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको आयोजक कास्की जिल्ला टेनिस संघले आइतबार पोखरामा पत्रकार सम्मेलन गरि […]
गृहमन्त्री रामबहादुर थापा बादलले अङ्गीकृत नागरिकताले राष्ट्रियतामा असर पार्न सक्ने बताउनुभएको छ । नागरिकताका कारण कैयौं राष्ट्रको अखण्डता गुमेको भन्दै यस विषयमा सरकार संवेदनशील रहेको उहाँले बताउनुभयो । आइतबार राज्य व्यवस्था समितिमा नेपाल नागरिकतासम्बन्धी विधेयकमाथि […]
गण्डकी प्रदेश सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकामा प्रदेशस्तरीय विश्वविद्यालय बनाउन आवश्यक पर्ने जग्गा अवलोकन गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, सामाजिक विकासमन्त्री नरदेवी […]
पोखरामा पहिलो पटक धार्मिक शान्ति र्याली निकालिएको छ । पूर्णब्रह्म कबीर उपासक समाज नेपालले धार्मिक शान्ति र्यालीको आयोजना गरेको हो । उक्त शान्ती र्यालीमा स्वतः स्फूर्त रुपमा हजारौ भक्तजनको सहभागिता रहेका थियो । ¥यालीमा हत्या […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्निया राज्यमा डढेलो लागेको क्षेत्रको भ्रमण गर्नुभएको छ । स्थलगत अवलोकनपछि राष्ट्रपति ट्रम्पले विगतमा झैं वन व्यवस्थापनमा भएको कमजोरीका कारण पछिल्लो दुःखद घटना भएको बताउनुभयो । क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो नजिकका […]