राखेप सदस्य गुरुङलाई पोखरामा स्वागत

राष्ट्रिय खेलकुद परिषदको रिक्त सदस्य पदमा आगामी चार वर्षका लागि बोर्ड सदस्य पदमा नियुक्त हुनुभएका पोखराका राजेश गुरुङलाई बिहिबार पोखरामा भब्य स्वागत गरिएको छ । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती र जिल्ला खेलकुद बिकास समितीले […]

आदर्श महोत्सवको तयारी पुरा

खेलकुदको क्षेत्रबाट चर्चामा आएको आदर्श युवा क्लवले कार्तिक ३० देखि मंसिर ९ गतेसम्म पोखरा–२९ स्थित भण्डारढीक रंगशालामा गर्न लागेको प्रथम आदर्श महोत्सवको तयारी पुरा भएको छ । आयोजकले विहिबार महोत्सव स्थलमा पत्रकार सम्मेलनको आयोजना गरि […]

फो—ल्होछार विशेष साँस्कृतिक कार्यक्रम हुने

तमुहरुको महान चाड तथा नयाँवर्ष ल्होछारको अवसरमा तमु धिं नेपालले पोखरामा फो—ल्होछार विशेष साँस्कृतिक कार्यक्रम २०७५ आयोजना गर्ने भएको छ। कुकुर वर्ग(खि ल्हो)लाई विदाई र मृग वर्ग(फो ल्हो)लाई स्वागतका लागि पुष १३ गते पोखरा सभागृहमा […]

नेपाली राष्ट्रिय महिला फुटवल टोली स्वदेश फिर्ता

सन् २०२० को ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहीबार स्वेदश फर्केको छ । टिम पहिलोपल्ट ओलम्पिक छनौटको दोस्रो चरणमा प्रवेश गरेको हो । टिमलाई बिहीबार दिउँसो त्रिभुवन विमानस्थलमा भव्य […]

श्रीलंकामा संसद बैठकमै सांसदहरुबीच झडप

श्रीलंकामा राजनीतिक संकट गहिरिएसंगै संसद भवनभित्रै सांसदहरुबीच कुटाकुट भएको छ । बिहीबार अपरान्ह बसेको संसद बैठकमा विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो । राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपाक्षेले आफूलाई ध्वनीमतबाट हटाउने अधिकार […]