टोकियो ओलम्पिक महिला फुटबल एसियन छनोट अन्तर्गत नेपाल दोस्रो चरणमा प्रवेश

टोकियो ओलम्पिक महिला फुटबलका लागि म्यानमारमा जारी एसियन छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसंग बराबरी खेलेको छ । आज भएको खेलमा नेपालले बंगलादेशसंग १/१ गोलको बराबरी खेलेको हो । सबै खेल बराबरी खेलेको […]

छठ पर्वः अस्ताउँदो सूर्यको पूजाआराधना गरिँदै

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यको पूजाआराधना गरिँदैछ । तराईका अधिकांश जिल्लामा रहेका नदी तथा पोखरी किनारमा बनाईएका पूजास्थलमा उपस्थित भएर ब्रतालुले सूर्यलाई अर्घ दिने गर्छन् । छठ पर्वका लागि विशेष गरी तराई क्षेत्रमा […]

युनाइटेड क्लवको विपद ब्यवस्थापन कोषमा साढे दुइ लाख संकलन

युनाइटेड क्लवको विपद ब्यवस्थापन कोषमा २ लाख ५० हजार नगद संकलन भएको छ । सामाजिक कामको माध्यामबाट पोखरामा अग्रणी स्थानमा रहेको युनाइटेड क्लव पोखराले दिपावलीको अवसरमा आयोजित देउसीभैलो कार्यक्रमबाट विपद ब्यवस्थापन कोषका लागी २ लाख […]

पोखरा र कोमागानेको सम्वन्ध दाजुभाई र दिदिबहिनी जस्तो : प्रमुख जिसी

पोखरा महागनरपालिकाका प्रमुख मानबहादुर जिसीले जापानको कोमागाने र पोखराका जनतावीचको सम्वन्ध दाजुभाई र दिदिबहिनीको जस्तो रहेको बताएका छन् । कोमागानेबाट आएको १२ सदस्यीय टोलीलाई पोखरा महागनरमा स्वागत गदै प्रमुख जिसीले मितेरी सम्वन्धले विकास, प्रविधि र […]

मातृ शिशु मितेरी अस्पतालमा कोगामागने मितेरी कक्ष स्थापना

पोखरा–१६ बाटुलेचौरमा रहेका मातृशिशु मितेरी अस्पतालमा पोखरा महानगरपालिकाले पहिलो पटक अन्तराष्ट्रिय सम्वन्ध कायम गरेको जापानको कोमागाने शहरको नाममा कोमागाने मितेरी कक्ष स्थापना गरिएको छ । कोगमागाने र जापानका बारेमा अध्ययन गर्न सकिने गरि स्थापना गरिएको […]