काँग्रेस पार्टीको गुट अन्त्य गर्छु : कांग्रेस उपसभापति गच्छदार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नवनियुक्त उपसभापति विजयकुमार गच्छदारले सिँगो पार्टीलाई अब एकतावद्ध बनाएर अघि बढाउने बताउनुभएको छ । पार्टीभित्रको गुट अन्त्य गर्ने भन्दै गच्छदारले विवादलाई न्यूनिकरणका लागि पहल गर्ने बताउनुभयो । काठमाडौमा आयोजना भएको […]

भाटभटेनीमा दुधजन्य उपभोग्य बस्तु बिक्रीवितरणमा रोक

सरकारले भाटभटेनी सुपरमार्केटबाट भइरहेको दुधजन्य खाद्य वस्तु बिक्रीवितरणमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले आज दिउँसो महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि दुधजन्य खाद्यवस्तु बिक्रीवितरण नगर्न निर्देशन दिइएको […]

देवकोटा विद्धान कवि : प्रधानमन्त्री ओली

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९ औँ जन्मजयन्तीमा आज विभिन्न कार्यक्रम गरि मनाइएको छ । मुलुकभित्र र विदेशमा रहेका नेपालीले कार्यक्रम गरी देवकोटाको सम्झना गरेका छन् । चिकित्सकहरुको परामर्शमै प्रधानमन्त्री ओली महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १० […]

धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मी पूजा मनाईंदै

यमपञ्चकको तेस्रो दिनआज घरघरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मी पूजा मनाइएको छ । आज दिनभरी ब्रतबसी बेलुकी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी घरघरमा दीपावली गर्ने चलन छ । आज घरको […]

कर्मचारीबाट सरकारलाई असहयोग : नेकपा अध्यक्ष प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले रणनीतिक महत्वका दीर्घकालीन पूर्वाधार सम्बन्धी कामहरू भईरहेको बताउनुभएको छ । वर्षौंदेखि मेहनत गर्दा पनि हुन नसकेका कामहरु कम्युनिस्ट एकताको तागतले संभव भएको प्रचण्डले बताउनुभयो । अहिले भारत तथा चीनसँगको […]