वैदेशिक रोजगारमा कामदार पठाउने एशियाली राष्ट्रको साझा मन्चको रुपमा रहेको कोलम्बो प्रोसेसको उच्च अधिकारीस्तरीय र मन्त्रीस्तरीय परामर्श बैठक काठमाडौंमा बस्ने तय भएको छ । कात्तिक २९ र ३० गते बस्ने बैठकमा नेपालसहित १२ राष्ट्रको सहभागिता […]
अन्तर्राष्ट्रिय स्तरको गायन रियालिटी शो द भ्वाईस अफ नेपालमा पोखराको प्रतिनिधित्व गरिरहेका गायक सि डि विजय अधिकारीलाई उपाधि विजेता बनाउन पोखरामा सहयोग समिति गठन गरिएको छ । अधिकारीलाई उपाधि विजेता बनाउनकै लागि ३५ सदस्यीय सहयोग […]
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको संस्थापन इतर समूहले पार्टी नेतृत्वबाट दास जन्माउने खेल भैरहेको आरोप लगाएको छ । १२ औं महाधिवेशन विधिवत रुपमा सम्पन्न गराउन पार्टी नेतृत्वको ध्यानाकर्षण समेत गराउदै उसले यस्तो आरोप […]
श्रीलंकाका नयाँ प्रधानमन्त्री महिन्दा राजपाक्षे र अन्य ४४ राजनीतिज्ञले राष्ट्रपति मैत्रीपला सिरिसनाले नेतृत्व गरेको पार्टी परित्याग गरेका छन् । सिरिसेनाले प्रधानमन्त्रीको रुपमा नियुक्त गरेको २ हप्तापछि प्रधानमन्त्री राजापाक्षेले यो कदम उठाउनुभएको हो । सिरिसेनाले शुक्रबार […]
दक्षिण अफ्रिकी पूर्व क्रिकेट खेलाडी एवं प्रशिक्षक जन्टी रोड्स नेपाली खेलाडीहरुलाई प्रशिक्षण दिन नेपाल आउनुभएको छ । उहाँले खेलाडीहरुलाई काठमाडौंमा क्रिकेट प्रशिक्षण दिने कार्यक्रम तय भएको छ । प्रशिक्षण शिविर त्रिभुवन विश्वविद्यालयको खेल मैदान किर्तीपूरमा […]