नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शान्ति प्रक्रियाको सफलता र समावेशी नयाँ संविधानका कारण अन्तर्राष्ट्रिय जगतमा नेपालको उच्च छवि बनेको बताउनुभएको छ । दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ […]
नेपाल प्रहरीका महानिरिक्षक सर्बेन्द्र खनालले समुदाय र प्रहरी एकअर्काका साझेदार भएर काम गर्न सके अपराध रोक्न सकिने बताउनुभएको छ । समुदायले प्रहरी हाम्रो र प्रहरीले पनि समुदाय हाम्रो हो भन्ने वातावरण बनाउन सके देश समृद्ध […]
अमेरिकामा आज मध्यावधी निर्वाचन हुँदैछ । यो निर्वाचनलाई राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालको परीक्षणका रूपमा हेरिँदैछ । चुनावी नतिजाले ट्रम्पको बाँकी दुईवर्षे कार्यकाल कस्तो हुने भन्ने निर्क्योल गर्नेछ । अमेरिकी तल्लो सदन प्रतिनिधिसभाका सबै ४३५ स्थान […]
अमेरिकी मध्यावधि चुनावमा हस्तक्षेप गर्ने कोसिसमा रहेका ११५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट (खाता) निर्वाचनको पुर्वसन्ध्यामा बन्द गरिएको छ । अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका खातामा ८५ ओटा इन्स्टाग्राम खातासमेत रहेका छन् । […]
मादी गाउँपालिकाको पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा मादी १ सिक्लेसमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाबाट प्रवाह हुने सेवा सुविधा, विकास निर्माण्का काम लगायतका विषयमा सुनुवाई सम्पन्न भएको […]