ट्राफिक नियमको पालना गरे सवारी दुर्घटनामा न्यूनिकरण हुने पोखरामा बुधबार आयोजित एक कार्यक्रममा बताइएको छ । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले मन्टेश्वरी एशोसियसन कास्कीको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको सहयोगमा विद्यालय सवारी चालकका […]
नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई सफल बनाउन देशभरका ७५३ मध्ये ३६४ स्थानीय तहसँग समझदारी गरेको छ । प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा कात्तिक ११ गते शुभारम्भ गरिएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई देशव्यापी लैजाने उद्देश्यका […]
चीनको यिपिन सहरका उपमेयर चाङग फिङग र पोखराका मेयर मानबहादुर जिसीको बुधबार भेटवार्ता भएको छ । भेटमा उपमेयर फिङगले बन्दै गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे चासो देखाउनुभएको छ । भेटमा उहाँले विमानस्थल पूरा भइसकेपछि यिपिनबाट पहिलो […]
ट्रकीले विश्वकै सभैभन्दा ठूलो विमानस्थल आंशिक रुपमा सञ्चालनमा ल्याएको छ । उसले आफ्नो ९५औं स्थापना दिवसको अवसर पारेर विमानस्थल सञ्चालनमा ल्याएको हो । राष्ट्रपति टेयिप एर्डोगानले मुलुकको ९५ औं स्थापना दिवसको अवसर पारेर गत यो […]
भारतले विश्वकै सवैभन्दा अग्लो मूर्ति निर्माण गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेश गुजरातमा सरदार वल्लभ भाइ पटेलको विश्वकै सबैभन्दा अग्लो मूर्ति निर्माण गरिएको हो । १८२ मिटर अग्लो ’स्टाच्यु अफ युनिटी’ को निर्माणमा […]