प्रथम अन्तर्राष्ट्रिय एशियाली अध्ययन सम्मेलन, ८० कार्यपत्रमाथि छलफल हुने

एशियाको साहित्य, कला, संस्कृति, लैङ्गिक समानता, महिला सशक्तीकरण, विकासलगायत विषयमा बौद्धिक छलफल गर्ने उद्देश्यले प्रथम अन्तर्राष्ट्रिय एशियाली अध्ययन सम्मेलन काठमाण्डौंमा शुरु भएको छ । सम्मेलनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले उद्घाटन गर्दै नेपालजस्तो […]

काठमाण्डौमा चिनियाँ कलाकारका कलाकृतिको प्रदर्शनी 

चीनको हुवेई चाङजियाङ पब्लिशिङ एण्ड मेडिया ग्रुप कं लिद्वारा आयोजित कला प्रदर्शनी काठमाण्डौमा शुरु भएको छ । प्रदर्शनीको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले चीनसित पनि कला तथा संस्कृतिको आदानप्रदान गर्न चाहेको बताउनुभयो […]

सामुदायिक प्रहरीको भूमिका विषयमा छलफल

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दानसिहं बोहराले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको अवधारणाको विषयमा प्रस्तूतीकरण राख्नुभएको छ । उहाँले गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ र आन्तरीक मामिला तथा कानुन मन्त्री हरी बहादुर […]

लागू औषध सहित २ पक्राउ

कास्की प्रहरीले लागू औषध निष्तेज महाअभियान २०७५ अन्तर्गत २ व्यक्तिलाई ठूलो परिमाणको लागूऔषध सहित नियन्त्रणमा लिएको जनाएको छ । लागू औषध नियन्त्रणका लागि नियमित रुपमा हप्तामा १ दिने गरिने बिशेष चेकिङ ( स्वीप अप्रेशन) का […]

जापानका प्रधानमन्त्री आबे चीन भ्रमणमा

जापानका प्रधानमन्त्री शिन्जो आबे चीनसँगको सम्बन्ध सुधार गर्ने तथा नयाँ आर्थिक साझेदारी निर्माण गर्ने उद्देश्यसहित आज चीनको बेइजिङ आइपुग्नुभएको छ । दुबै मुलुक पछिल्लो समय अमेरिकी व्यापारिक तनाबबाट गुज्रिरहेका छन् । जापानका प्रधानमन्त्री आबेको यो […]