प्रमुख प्रतिपक्ष दल काँग्रेसले सरकारको ९ महिने अवधि पूर्णत असफल रहेको निष्कर्ष निकालेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले आफ्नो ९ महिनाको अवधिमा पूर्णत असफल बनेको टिप्पणी […]
पत्रकारितामा आमसञ्चार नीति बन्नुपर्नेमा बिहिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ कास्कीले बिहिबार पोखरामा आयोजना गरेको प्रेश स्वतन्त्रताको प्रत्याभूतिका लागि नीतिगत छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले प्रेश स्वतन्त्रताको प्रत्याभूतिका लागि […]
मंसिरको १३ गतेदेखि २४ गतेसम्म ‘सफल पोखरा एक्स्पो’ हुने भएको छ । ‘लगानीको सम्बद्र्धन ः उद्योग व्यवसायको प्रबद्र्धन’ भन्ने मूल नारासहित पोखरा उद्योग वाणिज्य संघले पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा एक्स्पोको आयोजना गर्न लागेको हो । […]
सर्वोच्च अदालतले ६ महिना भित्र फेवातालको चार किल्ला कायम गर्न सरकारका नाममा आदेश दिएको छ । यस्तै अदालतले व्यक्तिको नाममा दर्ता भएको तालको जमिन एक वर्ष भित्र वदर गरी तालकै नाममा ल्याउन आदेश जारी गरेको […]
पोखरामा ठुलो मात्रामा लागुऔषध बिक्रि वितरण गर्ने ब्यक्ति पक्राउ परेका छन् । पोखरा – ११ तुल्सीमार्ग स्थित सडक छेउमा पार्कीङ गरी राखेको २ वटा कार र नगद सहित २ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय […]