नेकपामा विशेष प्रदेश कमिटी बनाइने

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विशेष प्रदेश कमिटी बनाउने भएको छ । शुक्रबार बसेको सचिवालय बैठकले राजधानीमा रहेका विशेष जिल्ला कमिटीहरु चलाउन विशेष प्रदेश कमिटी बनाउने निर्णय गरेको हो । बैठकमा आएका सुझावलाई समेटेर मापदण्डलाई […]

श्रमिकका लागि पेन्सनसहितको सामाजिक सुरक्षा कार्यक्रम घोषणा

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने घोषणा गरेको छ । मंसिर ११ गते प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेपछि यो विधिवत रुपमा सुरु हुनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलन […]

शिक्षा क्षेत्रमा व्यापारीकरण तोड्नुपर्छ : शिक्षामन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा व्यवसायिकताको भन्दा पनि व्यापारीकरणको खतरा बढ्दै गएको बताउनुभएको छ । काभ्रेको धुलिखेलमा काठमाडौ विश्वविद्यालयको २४ औं दीक्षान्त समारोहमा उहाँले शिक्षाको क्षेत्रमा अहिले विभिन्न समस्या थपिदै गएको बताउनुभयो । […]

पाकिस्तानमा कराँचीस्थित चिनियाँ महाबाणिज्य दूतावासमा बन्धुकधारीको आक्रमण

पाकिस्तानको राजधानी कराँचीस्थित चिनियाँ महाबाणिज्य दूतावासमा बन्दुकधारीले आक्रमण गर्दा २ प्रहरीसहित ५ जनाको मृत्यु भएको छ । आक्रमणमा परी दुई पाकिस्तानी प्रहरीको मृत्यु भएको छ भने एक सुरक्षा गार्ड घाइते भएका छन् । स्थानीय समयअनुसार […]

पत्रकार खशोग्जी हत्याबारे अनुसन्धान भइरहेको छ : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकार जमाल खशोग्जीको हत्याबारे अमेरिकी गुप्तचर एजेन्सी ‘सीआईए’ले अनुसन्धान गरिरहेको जिकिर गर्नुभएको छ । हत्यावारे विस्तृत अनुसन्धान भैरहेको उल्लेख गर्दै उहाँले अहिले नै निष्कर्ष सुनाउन हतार हुने बताउनुभयो । फ्लोरिडामा आयोजित […]