पाल्पाली समाज पोखराको रजत वर्ष, रक्तदान कार्यक्रम र वृद्धवृद्धालाई सहयोग

पाल्पाली समाज पोखरा स्थापनाको रजत वर्ष अवसरमा समाजले पोखरामा खुला रक्तदान कार्यक्रम गरेको छ । महेन्द्रपुलमा बुधबार बिहान आयोजित सो कार्यक्रममा ३७ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक समाजका द्वितीय उपाध्यक्ष बालचन्द्र परियारले जानकारी दिनुभयो । […]

उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजी आकुउ शहरमा विस्फोट २२ जनाको मृत्यु

उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजी आकुउ शहरमा अवस्थित एक रासायिक कारखाना नजिकै भएको विस्फोटमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ । विस्फोटमा परी २२ जनाको मृत्यु हुनुको साथै अन्य २२ जना घाइते भएका स्थानीय […]

विमान खरिदमा अनियमितता गर्नेमाथि कडा कारबाहीः पर्यटनमन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी विमान खरिदमा अनियमितता गर्नेमाथि सरकारले कडा कारबाही गर्ने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री अधिकारीले नेपाल एयरलाइन्सलाई कमजोर बनाउने नियतका साथ छानबिन भने नगर्न […]

निजी आवासको पुनर्निर्माण आ.व.०७५/७६ भित्र सकिने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चालू अर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । संघीय संसदको विकास समितिको आज बसेको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अनुदान सम्झौता गरेका मध्ये ७७ प्रतिशत अर्थात […]

जिप दुर्घटना हुदाँ दैलखमा ५ जनाको मृत्यु

दैलेखको ठाँटीकाँध गाउँपालिकामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । भे १ च २२ ०७ नम्बरको बोलेरो जिप सुर्खेतबाट दैलेखको ठाँटीकाँधका लागि छुटेको थियो । दुर्घटनामा […]