सफल एक्सपो पोखरामा शनिबारसम्म २५ हजारद्वारा अवलोकन

पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला २०७५, पोखरा’ मा घरायसी सामानहरु किन्नेहरुको आकर्षण बढ्दै गएको छ । एक्सपोमा रहेका घरायसी सामानहरुको स्टलले भारी छुट रहेकाले एक्सपो अवलोकनकर्ताको आर्कषण बढेको हो । […]

चीन रुस र भारतले शान्ति, विकास र स्थायित्वका लागि त्रिपक्षीय साझेदारी गर्ने

चीन, रुस र भारतका नेता तीन देशबीचको सम्बन्ध र सहयोगका क्षेत्रको विस्तारका लागि सहमत भएका छन् । चिनियाँ राष्ट्रपति सि चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार भएको भेटवार्ताका क्रममा यस्तो […]

अमेरिकाका पूर्वराष्ट्रपति एचडब्लु बुसको निधन

अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुसको ९४ बर्षको उमेरमा निधन भएको छ । शितयुद्ध अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका राष्ट्रपतिका रुपमा स्मरण गरिने बुसको शुक्रबार निधन भएको उहाँका आफन्तले जानकारी दिएका छन् । अमेरिकाको राजनीतिक […]

पोखरा एकेडेमीलाई यू–१९ महिला ह्याण्डबल प्रतियोगिताको उपाधि

पोखरा एकेडेमीले प्रथम हङकङ व्यूटि १९ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू–१९) महिला ह्याण्डबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा रहेको ह्याण्डवल एकेडेमीको खेल मैदानमा शनिबार भएको फाईनल खेलमा पोखरा एकेडेमीले न्यू ग्यालेक्सि स्कुललाई ८–३ […]

हरिहर गुफा सन्यास आश्रम वृहत सरसफाइ कार्यक्रम सम्पन्न

पोखरा महानगरपालिका वडा २० को आयोजनामा भलाममा रहेको हरिहर गुफा सन्यास आश्रम वृहत् सरसफाई गरिएको छ । शनिबार स्थानीय श्रृङखला खेल मैदानदेखि सुरु भएको सरसफाइ कार्यक्रम अन्तर्गत हरिहर गुफा सन्यास आश्रम पद यात्रा हुँदै आश्रमको […]