कास्की जिल्ला एथलेटिक्स संघको आयोजनामा शनिबार पोखरा रंगशालामा अन्तर विद्यालय छात्र छात्रा एथलेटिक्स प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा १५ सय मिटर र सय मिटर दौड तथा लङ्गजम्पमा कास्कीका २६ विद्यालयका १ सय ११ विद्यार्थीहरुको […]
लम्जुङको मस्र्याङदी नदीमा शनिवार देखी सुरु भएको १७ औ संस्करणको हिमालयन ह्वाईट वाटर च्यालेन्ज २०१८ (कायाकिङ) प्रतियोगितामा पुरुषतर्फ वेलायतका प्रीतम गुरुङ र महिला तर्फ आइरिसकी सुशन डोयलले अग्रता लिएकी छिन । नेपाल एसोशियसन अफ ¥याफ्टिङ […]
वि. सं २०७२ बैशाख १२ गतेको भूकम्पले भत्किएको धरहरा नयाँ डिजाइनका साथ निर्माण शुरु भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले धरहरा निर्माणका लागि निर्माण कम्पनी रमन जेभीसँग सम्झौता गरेपछि सो कम्पनीले धरहरा निर्माण सुरु गरेको […]
सरकारले नारायणहिटी संग्रहालयमा रहेका थप १० कोठा सार्वजनिक अवलोकनका लागि खुला गरेको छ । यसअघि २१ ओटा कोठा सार्वजनिक अवलोकनका लागि खुल्ला रहेकामा थप १० ओटा खुल्ला भएपछि ३१ कोठा अवलोकनका लागि खुल्ला भएको हो […]
नेपाल पत्रकार महासंघ कास्की शाखाको १४ औँ साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको बन्दसत्रले सचिव तथा कोषाध्यक्षको प्रतिवेदन छलफल सहित पारित गरेको छ । यसअघि महासंघकै सभाहलमा शुक्रबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले साधारणसभाको उद्घाटन […]