औद्योगिक क्षेत्रको बिरोध अस्वीकार्य : अध्यक्ष अधिकारी

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले बस्तीको बीचमा प¥यो भन्ने निहुँमा पोखराको कुँडहरमा रहेको औद्योगिक क्षेत्रलाई हटाउन नहुने बताउनुभएको छ । ‘हामीले यहाँ( कुँडहरमा) मानव बस्ती पहिला थियो कि औद्योगिक क्षेत्र पहिला बनेको थियो […]

कुमार शर्माको ‘कान्छी र्याई र्याई’ सार्वजनिक

गायक कुमार शर्माको नयाँ गीत ‘कान्छी र्याई र्याई’ सार्वजनिक भएको छ । भिडियो साझेदार साइड युबट्युब तथा विभिन्न टेलीभीजन मार्फत गीत सार्वजनिक भएको हो । गीतमा गाएक कुमार शर्माको शब्द संगित र स्वर रहेको छ भने […]

चितवन–पोखरा सम्पर्क समाजको शुभकामना आदान प्रदान

चितवन–पोखरा सम्पर्क समाजले विजयादशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष दिलिप पनेरु, सल्लाहाकार खेमनारायण ढकाल, देवकुमार श्रेष्ठ, सुगम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण ढकाल, इन्जिनियर आनन्द सापकोटा लगायतले […]

पक्षघात पीडित महेन्द्र गुरुङलाई ७ लाख रुपैया सहयोग

विगत १६ वर्षदेखि पक्षघातबाट पीडित कास्की लान्द्रुकका ३७ वर्षिय महेन्द्र गुरुङलाई शनिवार करिब ७ लाख रुपैया सहयोग हस्तान्तरण गरिएको छ । पाल्जै चेलिवेटी परिवार तथा लामा अमृत फाउण्डेशनद्वारा पोखरामा पत्रकार सम्मेलन गरी पीडित महेन्द्र गुरुङलाई […]

करले आतंकित बनायो : व्यवसायी

पोखरा उद्योग वाणीज्य संघका अध्यक्ष दामु अधिकारीले व्यवसायिक एकतामा जोड दिनुभएको छ । कपडा व्यवसायी एसोसियसन कास्कीले गरेको बधाई ज्ञापन तथा दशै तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अधिकारीले व्यवसाय प्रवद्र्धनका लागि एकतामा जोड दिनुभएको […]