किरात उद्यौली पर्व मनाईंदै

किरात समुदायले उद्यौली पर्व मनाउँदैछन् । यो पर्वका अवसरमा साकेला शिली नाच्ने प्रचलन रहेको छ । किराँत समुदायमा मंसिर पूर्णिमाको दिनमा अन्नको सह बसोस्, अन्नमा चरा मुसा नलागोस् भनेर पितृ एवं प्रकृति पुजेर यो पर्व […]

पोखरामा नेपाल साहित्य महोत्सव शुरु

पोखरामा नेपाल साहित्य महोत्सव शुरु भएको छ । शिक्षाविद् जर्ज जोन र एलियाम्मा जोनले पानसमा द्वीप प्रज्ज्वलन गरी महोत्सवको शुभारम्भ गर्नुभएको हो । पोखराको फेवाताल किनार तालबाराहीचोकस्थित फुटवल मैदानमा शुरु भएको महोत्सवमा रविन्द्र अधिकारी, जर्ज […]

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा पोखराको विन्ध्याबासिनी मन्दिरमा पुजाआराधना

पूर्वराजा ज्ञानेन्द्र शाहले आज पोखराको विन्ध्याबासिनी मन्दिरमा पुजाआजा सहित प्रार्थना गर्नुभएको छ । पत्नी कोमल शाहका साथ पूर्व राजा शाह पुजा कार्यक्रममा सरिक हुनुभएको प्रचार प्रसार समितिका संयोजक मोहन केसीले जानकारी दिनुभयो । विन्ध्याबासिनी पुग्नुभएका […]

गुण्डा नाइके दीपक मनाङ्गे थुनामुक्त

गुण्डा नाइके दीपक मनाङ्गे थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले दीपक मनाङ्गे भनिने राजीव गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको हो […]

बिना इजाजत भुक्तानी कारोबार गर्नेमाथि कडा कार्वाही : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा.युवराज खतिवडाले इजाजतबिना नै भुक्तानी सम्बन्धी कारोबार गर्ने माथि कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ । अर्थमन्त्री खतिवडाले अनलाइन सेवाबाट भुक्तानी गर्न नेपाल राष्ट्र बैंकको नियमनकारी निकायमा आवद्ध हुन पनि व्यवसायीहरुलाई सचेत गराउनुभयो । […]