नेपाल सरकारले काठमाडौं भित्र्याइसकेका पाँचवटा चिनियाँ विद्युतीय मिनी बस अस्वीकार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालकसहित नेपाल भित्र्याएको २० सिट क्षमताका गाडी अस्वीकार गरेको हो । प्राविधिक समितिले दिएको प्रतिवेदनअनुसार तोकिएको […]
नेपाली खेलाडी जिस्वाँ तुलाधार श्रेष्ठ ‘सुपरस्टेज थाइल्यान्ड जिमखाना कम्पिटिसनमा’ मा तेस्रो हुनुभएको छ । थाइल्यान्डको बैंककमा आइतबार भएको ‘सुपरस्टेज थाइल्यान्ड जिमखाना कम्पिटिसन २०१८’ को महिलातर्फ जिस्वाँ तेस्रो हुनुभएको हो । बैंककमा सफलता प्राप्त गरेपछि जिस्वाँले […]
नेपाल शारीरिक सुगठन सङ्घले थाइल्याण्डको चाङमईमा भएको विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई रु तीन लाखबाट सम्मानित गर्ने घोषणा गरेको छ । नेपाल बडी बिल्डिङ एशोसिएशनका अध्यक्ष राजेशबाबु श्रेष्ठले […]
पाल्पाली समाज पोखराले पाल्पाको पर्यटन प्रबद्र्धन र मौलिक संस्कृतिको संरक्षणका लागि पाल्पाली सांगीतिक कार्यक्रम २०७५ गर्ने भएको छ । समाज स्थापनाको रजत वर्षको अवसरमा समाजले सांगीतिक कार्यक्रमका साथै अग्रजहरुलाई सम्मान कार्यक्रम गर्न लागिएको हो । […]
पोखराको लेकसाइडमा रहेको माउण्ट कैलाश रिसोर्टले यस बर्ष पनि अंग्रेजी नयाँ वर्षको अवसरमा न्यु इयर इभ पार्टीको आयोजना गर्ने भएको छ । विगत बर्षमा जस्तै यस वर्षपनि रिसोर्टले अंग्रेजी नयाँ वर्ष २०१९ को स्वागत स्वरुप […]