१५ औं संस्करणको लेखनाथ महोत्सव समापनको संघारमा आउँदा अपेक्षा गरे अनुसार सफलता उन्मुख रहेको आयोजकले जनाएको छ । पोखरा महानगरपालिकाको लेखनाथ तालचोकमा गत ५ गतेदेखि शुरु भएको महोत्सव सोमबार समापन हुँदैछ । ‘महोत्सव लेखनाथको संस्कृति, […]
बङ्लादेशमा आइतबार हुने निर्वाचनका लागि सुरक्षा व्यवस्थामा उच्च कडाई गरिएको छ । अधिकारीहरुले सुरक्षाका लागि देशभर प्रहरी, सैनिक र अन्य सुरक्षाकर्मीहरु गरी झण्डै छ लाख परिचालन गरिएको जनाएका छन् । मतदानको दिन नजिकिदै गर्दा हिंसात्मक […]
कलाकार कोमल ओली राष्ट्रियसभा सदस्यमा मनोनित भएपछि पहिलो पटक साँगीतिक प्रस्तुतिका लागि स्टेजमा देखा पर्नुभएको छ । थुप्रै लोक गीत र तीजका गीतको रचना र गायन गर्नुभएकी ओली पोखरामा अंग्रेजी नयाँ वर्षको अवसरमा रेष्टुरेन्ट एण्ड […]
शान्तिदीप अभियानको पहलमा जन्मदिनका अवसरमा रक्तदानका लागि आव्हान गरिएको छ । १७ बर्ष पुरा भई १८ बर्ष प्रवेश गरेपछि रगत दानका लागि उपयुक्त हुने भएकाले आफ्नो १८ औं जन्मदिनलाई रक्तदान शुभारम्भ गरेर मनाउन आग्रह गरिएको […]
पोखरा र आसपासका फुटबल खेलको इतिहास समेटिएको पुस्तक फुटबल विमोचन गरिएको छ । गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले पुस्तकको विमोचन गर्नुभएको हो । सो अवसरमा बोल्दै प्रदेश प्रमुख कुँवरले खेलाडी र खेलका माध्यमबाट व्यक्ति, परिवार, […]