कर्मचारी आन्दोलनका कारण संसदीय सुनुवाई प्रभावित

संसदीय सुनुवाई समिति बैठक पर्सिसम्मका लागि स्थगित भएको छ । आन्दोलित कर्मचारीले कार्यालय समय भन्दा बढी काम नगर्ने चेतावनी दिएपछि सभापति लक्ष्मणलाल कर्णले बैठक पर्सिसम्म स्थगित भएको घोषणा गर्नुभएको हो । बैठक चल्दाचल्दै कर्मचारीले माइकको […]

लेखनाथ महोत्सव समापन आज, लक्ष्य प्राप्त भइसकेको आयोजकको दावी

कास्कीको लेखनाथमा जारी १५ औं संस्करणको लेखनाथ महोत्सव सोमबार समापन हुँदैछ । समापन अघि नै लक्ष्य प्राप्त भइसकेको आयोजकको दावी रहेको छ । महोत्सव समापन हुन एक दिन अगाडी आईतवार सम्मको आर्थिक कारोवार र दर्शक […]

नयाँ बर्षकै अवसरमा लेकसाइडमा ब्लु हिमालयन होटल सञ्चालनमा

पोखराको लेकसाइडमा डिलक्स सुविधा सहितको होटल सञ्चालनमा आएको छ । तिलक तिवारीले ७० लाखको लगानीमा पोखरा ६ लेकसाइड प्रगति मार्गमा ब्लु हिमालयन होटल सञ्चालन गर्नुभएको हो । होटलले नयाँ बर्ष २०१९ का अवसरमा आफ्नो सेवा […]

पौष १५ः ल्होसार पर्व विभिन्न कार्यक्रमका साथ मनाइयो

आज पौष १५ अर्थात् गुरुङ जातिको नयाँ वर्ष । गुरुङ समुदायले पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व धुमधामका साथ मनाएका छन् । फो– ल्होसार बिभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको […]

१७ औं संस्करणको आहा रारा गोल्डकप फागुनमा ९ देखि सञ्चालन हुने

आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १७ औं संस्करण आगामी फागुन ९ देखि १८ गतेसम्म सञ्चालन हुने भएको छ । ‘खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ सञ्चालन हुने […]