नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले वाईडबडी जहाज खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार नभएको दाबी गर्नुभएको छ । खरिद प्रक्रिया प्राविधिक विषय भएकोले शीर्ष नेताहरुले नबुझीकन किन प्रतिक्रिया दिएको भन्दै उहाँले प्रश्न समेत गर्नुभएको छ […]
बढ्दो चोरी रोकथाम र सुरक्षाको दृष्टिकोणले अति उपयोगी सिसिटिभी क्यामेरा जडानका लागि सामाजिक सञ्जालको प्रयोग गर्दै आह्वान गरिएको सहयोग संकलन अभियान अहिले सार्थक सिद्ध भएको छ । स्थानीयको सुरक्षामा स्थानीयकै पहल हुनुपर्छ भन्ने मान्यता लिएर […]
पोखरा विश्वविद्यालयको स्थापनाको मर्म र उद्देश्यमाथि संकुचनको अवस्था आउने गरी गण्डकी प्रदेशको संगठन संरचनाको निर्माण नगर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशलाई एक अन्तरक्रिया मार्फत सुझाव दिइएको छ । गण्डकी प्रदेशको प्रादेशिक संगठानात्मक संरचनाको खाका […]
सरकारले विभिन्न ५ देशका लागि राजदूत सिफारिस गरेको छ । गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्स, सहसचिव दुर्गाप्रसाद भण्डारीलाई कुवेत, भृगु ढुंगानालाई क्यानडा, सहसचिव […]
टर्कीमा ६ शताब्दी पुरानो मस्जिद स्थानान्तरण गरिएको छ । ऐतिहासिक महत्वको सो मस्जिदलाई नभत्काइ अर्को ठाउँमा सारिएको हो । करिब दुई किलोमिटर पर उक्त मस्जिदलाई सार्न एउटा रोबोट यन्त्र प्रयोग गरिएको थियो । ३०० पांग्रा […]