भरतपुर महानगरपालिकाको नगरसभाको निर्णय सार्वजनिक

भरतपुर महानगरपालिकाले तेस्रो नगरसभाले पारित गरेका निर्णय सार्वजनिक गरेको छ । सभाबाट पारित भएका निर्णय पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । जनप्रतिनिधिको आचारसंहिता, विपद् व्यवस्थापनसम्बन्धी ऐन, एफएम रेडियो सञ्चालन कार्यविधि र तीन पाङ्ग्रे सवारी […]

२० औं पोखरा सडक महोत्सवको तयारी पुरा

अंग्रेजी नयाँ बर्षको अवसरमा आयोजना हुने पोखरा सडक महोसत्वको तयारी पुरा भएको छ । २० औं संस्करणको सडक महोत्सवको तयारी पुरा भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकाकारी दिइएको हो । पोखराको मुख्य पर्यटकीय गन्तव्य […]

सरकारविरुद्ध संसद र सडकमा आन्दोलन गर्ने काँग्रेसको निर्णय

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारविरुद्ध संसद र सडक आन्दोलनलाई एकसाथ अघि बढाउने भएको छ । नेपाली काँग्रेस संसदीय दलको आज बसेको बैठकले सरकारले एकपछि अर्को जनविरोधि काम गरिरहेको निश्कर्ष निकाल्दै त्यसविरुद्ध संसद र सडक […]

सरकार र पार्टी सञ्चालनबीच समन्वय आवश्यक : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार र पार्टी सञ्चालनबीच समन्वय हुनुपर्ने बताउनुभएको छ । पार्टीको स्थायी कमिटीको आजको बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले सामूहिक नेतृत्व र छलफलका आधारमा अगाडि […]

केन्दो खेलमा नेपाललाई अन्तराष्ट्रिय पदक

थाइल्याण्ड तथा भियतनाममा भएको केन्दो खेल प्रतियोगितामा नेपालले अन्तराष्ट्रिय पदक जितेको छ । थाइल्याण्डमा भएको प्रतियोगितामा नेपालका अमित कुमार चौधरीले केन्द्रो खेलमा नेपालको लागि पहिलो अन्तराष्ट्रिय पदक जिते । उनी केन्द्रोको थर्ड डन प्राप्त गर्ने […]