इजिप्टमा गराइको विस्फोटमा ४ जनाको मृत्यु, १२ घाइते

इजिप्टमा पर्यटक बसलाई लक्षित गरी गराइएको विस्फोटमा ३ जना पर्यटकसहित ४ जनाको मृत्यु भएको छ । जिगा पिरामिड नजिकै पर्यटक बसलाई लक्षित गरी भएको विस्फोटमा ३ जना भियतनामी पर्यटक र १ स्थानीय गाइडको मृत्यु भएको […]

तमु प्ये ल्हु संघको रक्तदानमा ४५ युनिट रगत संकलन

तमु प्ये ल्हु संघ, केन्द्रीय कार्यसमितिको आयोजनामा जारी बृहत तमु फो–ल्होसार महोत्सव अन्तर्गत शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदानमा ४५ युनिट रगत संकलन भएको छ । तमु जातिको महान् पर्व तमु ल्होसारका […]

विष्णु तिमिल्सिना स्मृति सेभेन ए साइड फुटबलको उपाधी एलजी एशोसियसनलाई

दोस्रो विष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी एलजी एशोसियसनले हात पारेको छ । विष्णुपादुका क्लब हेमजाको आयोजनामा शनिबार भएको फाइनल खेलमा तारा एफसीलाई ट्राइवेकरमा ३–२ को गोल अन्तरले पराजित गर्दै उपाधी […]

देवघाटधाममा विराट ज्ञान महायज्ञ हुने

प्रसिद्ध तीर्थस्थल तनहुँको देवघाटधाममा माघको २२ देखि फागुनको १ गतेसम्म ज्ञान महायज्ञ हुने भएको छ । देवघाटधाममा रहेको महेश संस्कृत गुरुकुलको रजत वर्ष महोत्सवको अवसरमा विशेष कार्यक्रमको रुपमा ज्ञान महायज्ञ गर्न लागेको आश्रमका पीठाधीश श्री […]

डिजिटल नेपालको ढाँचा छिट्टै सार्वजनिक हुन्छ – संचारमन्त्री बाँस्कोटा

नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सङ्कल्प गरेको डिजिटल नेपालको ‘फ्रेमवर्क’ (ढाँचा) एक महीनाभित्र ल्मयाइने बताउनुभएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ (क्यान) को २५औँ वार्षिक साधारणसभाको आज काठमाडौंमा उद्घाटन गर्दै उहाँले […]