सगुनले अमेरिकाको लसएञ्जलसमा अवस्थित पशुपतिनाथ फाउण्डेसनलाई १ लाख डलर बराबरको शेयर दिने भएको छ । सगुनले फाउण्डेसनद्धारा संचालित पशुपति तथा वुद्ध मन्दिरलाई उक्त परिमाणको शेयर दिने घोषणा गरेको हो । पशुपतिनाथ फाउण्डेसनका अध्यक्ष गोकुल पौेड्यालले […]
अमेरिकाको डिसी महानगर क्षेत्र बसोबास गर्दै आएका प्रसिद्ध भारत्तोलक रुप कार्कीले स्वर्ण पदक प्राप्त गरेका छन् । उनका छोरालाई पनि भारत्तोलन प्रतियोगितामा कास्य पदक प्राप्त भएको छ । स्वर्ण पदक बिजेता रुप कार्कीले एक स्वर्ण […]
अमेरिकामा साइबर आक्रमणका कारण विभिन्न पत्रिकाको प्रकाशन तथा वितरण प्रभावित भएको छ ।साइबर आक्रमणका कारण द लस एन्जल्स टाइम्स, शिकागो ट्रिब्युन, बाल्टिमोर सनसहितका ट्रिब्युन सम्बद्ध पत्रिकाहरुको वितरणमा समस्या भएको हो । दि वाल स्ट्रिट जर्नल […]
सार्वजनिक स्थलमा बाँदरको गुप्ताङ्ग समातेको आरोपमा इजिप्टमा एक महिलालाई तीन वर्षको जेल सजाय तोकिएको छ । समाचार एजेन्सीहरुका अनुसार स्थानीय एक अदालतले बसमा अहमद नाम गरेकी ती महिलालाई बाँदरको यौन शोषण गरेको आरोपमा जेल सजाय […]
कोलम्बियाका राष्ट्रपति इभान डुक्युको हत्या गर्ने प्रयास भएको दाबी गरिएको छ । कोलम्बियाका विदेशमन्त्रीले भेनेजुयलाका तीन नागरिकले राष्ट्रपतिको हत्या गर्न लागेको दाबी गर्नुभएको हो । उहाँले हत्या गर्न लागेको अभियोगमा तीन जना भेनेजुयलाका नागरिकलाई पक्राउ […]