कास्कीमा सामुदायिक विद्यालयहरुको जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । सृजना विकास केन्द्र र जिल्ला भलिवल संघ, कास्कीको संयुक्त आयोजनामा सृजना कास्की जिल्ला समुदायिक विद्यालय स्तरीय छात्र छात्रा भलिवल प्रतियोगिता गर्न लागिएको विहीबार पोखरामा […]
पोखरा महानगरपालिका वडा नं. १७ डेभिज फलमा रहेको इन्द्रेणी वचत तथा ऋण सहकारी संस्था लि.ले छोरेपाटनमा रहेको छोरेपाटन माध्यमिक विद्यालयमा ५० हजारको अक्षयकोष स्थापना गरेको छ । संस्थाका सागर अधिकारीले विद्यालयका अध्यक्ष झपिन्द्रराज रेग्मी तथा […]
पोखरा महानगरपालिकाको न्यायिक समितिको कामले तिव्रता पाएको छ । समितिले महानगरमा न्यायिक इजलास, मेलमिलापककर्ता सुचिकृत र मेलमिलाकर्ता मार्फत विवाद समाधान गर्ने प्रक्रिया सुरु गरेको छ । यसका साथै वडामा मेलमिलाप केन्द्र स्थापनालाई पनि समितिले तिव्रता […]
वाइडबडी खरिद प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारी सहित दुई सचिवलाई निलम्बन गर्न संसदीय उपसमितिले सिफारिस गरेको छ । नेपाल वायू सेवा निगमको दुई वटा वाइडबडी जहाज खरिद प्रक्रियामा अनियमितता भएको भन्दै संसदको […]
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतमा पुगेर पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरेपछि पदभार सम्हाल्न पुग्नुभएका जबरालाई सर्वोच्च परिसरमा मुख्यरजिष्ट्रार राजन भट्टराईले स्वागत गर्नुभएको थियो । प्रधानन्यायाधीशलाई सर्वोच्चका बरिष्ठतम् न्यायाधीशले […]