ठोरीको पर्यटन विकासका लागि सहयोग गर्न तयार : मेयर दाहाल

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाले चितवन जिल्लाको समग्र पर्यटन क्षेत्रको विकासका लागि ठोरी र भरतपुर जोडिनुपर्ने बताउनुभएको छ । ‘प्रथम ठोरी महोत्सव’ को ९ औं दिनको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले ठोरी र भरतपुरलाई जोडेर पर्यटन […]

आइतबार हल्का बर्षाका साथै हिमपात हुने अनुमान

आइतबार पश्चिमी भुभागमा सामान्य देखि पूर्णतया वदली र बाँकी भूभागमा आंशिक देखि सामान्य बदलि रहने जल तथा मौषम पुर्वानुमान विभागले जनाएको छ । विभागका अनुसार पश्चिमी भुभागका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना समेत रहेको छ […]

सांसद पहारीद्वारा सेवा सुविधाका रकम सामजिक कार्यका लागि प्रदान

गण्डकी प्रदेशका सांसद राजीब पहारीले आफूले पाउने सम्पूर्ण सेवा सुविधा बापत्को रकम सामाजिक काममा खर्च गर्नुभएको छ । पहारीले संसद सचिवालयबाट आफूले प्राप्त गरेको हालसम्मको सम्पूर्ण सेवा सुविधा बापत्को रकममा प्रशासनिक खर्च कटाएर सामाजिक कार्यमा […]

नेपाल रेडक्रस सोसाइटी हेम्जा उपशाखाको रजत जयन्ती सम्पन्न

नेपाल रेडक्रस सोसाइटी हेम्जा उपशाखाको रजत जयन्ती, साधारण सभा तथा सम्मान कार्यक्रम शनिबार हेम्जामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी कास्की जिल्लाका कोषाध्यक्ष सुरेन्द्र गुरुङले आफ्नै भवन र एम्बुलेन्स […]

रेडक्रस पोखरा १७ उपशाखामा रेग्मी सर्वसम्मत चयन

नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा महानगरपालिका वडा नं. १७ उपशाखाको सभापतिमा झपिन्द्रराज रेग्मी सर्वसम्मत चयन हुनुभएको छ । उपशाखाको शनिबार सम्पन्न १४ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले रेग्मीको नेतृत्वमा उपशाखाको दश सदस्यीय नयाँ कार्यसमिति […]