धारा जडानपछि बाँकेको गुरुवागाँउका दलित समूदायमा खुशीयाली

छिमेकीको अपहेलना र पानीको जोहो गर्दै हैरान बनेको बाँकेको गुरुवागाँउको दलित समूदायमको अहिले मुहार नै उज्यालो बनेको छ । नेपाल एक्रा एजुकेशनल फाउण्डेशनले धारा जडान गरे पछि एक महिनादेखि आफ्नै आँगनमा धाराको पानी भर्न पाएपछि […]

चीनमा हिमपातका कारण ७ लाख २० हजार नागरिक प्रभावित

चीनको मध्य क्षेत्रमा पर्ने हुनान प्रान्तमा आएको हिमपातका कारण सात लाख २० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार हिमपातबाट प्रभावित भएकालाई विभिन्न शारीरिक समस्यासमेत देखा परेको छ । हिमपात […]

सशस्त्र विद्रोह गर्ने गोपाल किराँतीको चेतावनी

पुनर्गठित नेकपा (माओवादी केन्द्र)का संयोजक गोपाल किराँतीले क्रान्तिकारी विचार बोकेका पार्टीहरूसँग सहकार्य गरी सशस्त्र विद्रोह गर्ने चेतावनी दिनुभएको छ । बिहीबार दमकमा पत्रकार सम्मेलन गरी किराँतीले माक्र्सवाद, लेनिनवाद र माओवाद सिद्धान्त आत्मसात गरिरहेका क्रान्तिकारी पार्टीहरूबीच […]

२०७६ सालमा १२ दिन सार्वजनिक बिदा थप गर्ने तयारी

सरकारले २०७६ सालका लागि १२ दिन सार्वजनिक बिदा थप गर्ने भएको छ । बिदा पुनरावलोकन गर्न गठित कार्यदलले विभिन्न समुदायका गरी कुल १२ दिन सार्वजनिक बिदा थप गर्ने प्रस्ताव सरकार सक्षम पेस गरेको छ । […]

वाइडबडी जहाज संसदीय उपसमितिको प्रतिवेदन स्वीकार्य छैन – सरकारका प्रवक्ता बास्कोटा

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संसदको लेखा समिति अन्तर्गतको उपसमितिले तयार पारेको प्रतिवेदन सरकारलाई स्वीकार्य नभएको बताउनुभएको छ । नेपाल वायुसेवा निगमले वाइडबडी ‘ए ३००’ नामक दुई जहाज खरिद गर्दा ४ […]