सत्ता पक्षका सांसदहरुको बिरोधपछि संसदको सार्वजनिक लेखा समितिले वाइड बडी विमान खरिदका सम्बन्धमा उपसमितिले दिएको प्रतिवेदन परिमार्जन गर्ने भएको छ । हिजो सिंहदरबारमा बसेको समिति बैठकमा नेकपा र प्रमुद प्रतिपक्षी काँग्रेसका सांसदहरूबीच आरोपप्रत्यारोप चलेपछि विना […]
कास्कीको रुपा–२, थुम्कीस्थित शिवालय माविले आयोजना गरेको मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिताको उपाधी चन्द्रप्रभा माविले जितेको छ । विद्यालयले आफ्नो ५८ औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा रुपा–६, भीरचोकको चन्द्रप्रभाले आयोजक शिवालयलाई ३–१ को सेटमा पराजित गरेको […]
नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष अग्रज पत्रकार कविर राणा र समिरजंग शाहलाई प्रदान गरिने भएको छ । पुरस्कार योग्य प्रतिभा छनोट समितिको बैठकको निर्णयलाई युनियनको कास्की शाखाकोे […]
लक्ष्मी सिग्देल स्मृति पुरस्कारबाट नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङलाई पुरस्कृत गरिएको छ । पोखरामा शुक्रबार आयोजित कार्यक्रमबीच गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, पृथ्वीधर सिग्देल समाजका अध्यक्ष कृष्णप्रसाद सिग्देल र पुरस्कार संस्थापक शरदकान्त सिग्देलले […]
नवौ पोखरा महोत्सवलाई पोखरामा रहेका विभिन्न संघ संस्थाहरुले साथ दिने भएका छन । युनाइटेड क्लवको आयोजनामा आगामी पुसको २७ देखी माघको ८ गते सम्म अमरसिंह चौरमा आयोजना हुने महोत्सवमा पोखरा उपत्यका भित्र रहेका ३ सय […]