रेशम चौधरीद्वारा सांसदको सपथ ग्रहण

टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई आज सांसदका रुपमा सपथ ग्रहण गराइएको छ । प्रतिनिधि सभाका सभमुख कृष्णवहादुर महराले चोधरीलाई सपथ गराउनुभएको हो । सपथसँगै सभामुख महराले चौधरीलाई संसदको लागोसमेत उपलब्ध गराउनुभएको छ । यसअघि आज […]

मन्त्रिपरिषद् बैठकका निर्णय : सार्वजनिक विदा पुनरावलोकन गर्न कार्यदल गठन

सरकारले पुस १३ र १६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । बिहिबार पत्रकार सम्मेलनमार्फत् सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले बैठकका निर्णयहरू सार्वजनिक गर्नुभएको हो । नेपाल सरकारले घोषणा […]

वाइडबडी विमान खरिद प्रकरण : सरकारद्वारा ३ सदस्यीय जाँचबुझ आयोग गठन

सरकारले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिदमा भएको अनियमितताबारे जाँचबुझ गर्न आयोग गठन गरेको छ । विहीबार बसेको मन्त्रिपरिषदको बैठकले पूर्व मुख्य न्यायाधीश गोविन्द प्रसाद पराजुलीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको सरकारका […]

त्रिलोक गुरुङद्धारा तमु साँस्कृतिक प्रतिष्ठानलाई २ लाख ५० हजार हस्तान्तरण

उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ ग्रामीण भेकका तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण, उच्च शिक्षाका लागि प्रोत्साहन एवं स्रष्टाहरुलाई सम्मान गर्दै आइरहेको तमु साँस्कृतिक प्रतिष्ठान नेपाललाई बुधवार पोखरामा आयोजित कार्यक्रममा हङकङ निवासी सफल व्यवसायी एवम समाजसेवी […]

पोखरामा शिखर सुजको मेला शुरु

पोखराको सिद्धार्थचोकस्थित स्काई ब्राण्डको सोरुम परिसरभित्र बिहिबारदेखि शिखर सुजको मेला शुरु भएको छ । शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले मेलाको उद्घाटन गर्नुभएको हो । सो अवसरमा प्रसाईले मेलामा सुपथ मूल्यमा पोखरेलीलाई शिखरका जुत्ता उपलब्ध […]