नेकपा समाजवादी क्रान्तिको बाटोतर्फ :अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू अब समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा तिर जान लागेको बताउनुभएको छ । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबाट बिद्रोह गरी आएका नेता तथा कार्यकर्ताहरुलाई सोमबार […]

जलबायू परिवर्तनको असर अनाहकमैः राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले अन्य देशले गरेको कार्बन उत्सर्जनको कारणले नेपाल अनाहकमै पीडित बनेको बताउनुभएको छ । सिन्धुपाल्चोकको मेलम्चीस्थित गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलन–२०७५ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अन्य देशको कारणले जैविक विविधता सम्पन्न भएको मुलुक […]

विश्वविद्यालय जीवन उपयोगी पाठशाला बन्नुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयलाई सिद्धान्त घोकाउने पाठशाला मात्रै बन्न नदिनुपर्ने बताउनुभएको छ । सोमवार त्रिभुवन विश्वविद्यालयको ४४ औँ दीक्षान्त समारोहमा विश्वविद्यालयका विद्यार्थीहरूलाई दीक्षित गर्दै विश्वविद्यालयलाई सिद्धान्त घोकाउने पाठशाला मात्रै नभई जीवन उपयोगी पाठशाला बनाउनुपर्नेमा […]

१५ औं संस्करणको लेखनाथ महोत्सव सम्पन्न

१५ औं संस्करणको लेखनाथ महोत्सव सम्पन्न भएको छ । पुस ५ गतेदेखि पोखरा महानगरपािलकाको लेखनाथ तालचोकमा आयोजित महोत्सव सोमबार समापन गरिएकोहो । १२ दिनसम्म चलेको महोत्सवमा अपेक्षित दर्शकको संख्या र आर्थिक कारोबार हाँसिल भएको आयोजकले […]

माउण्ट कैलाश रिसोर्टमा डिजे छेवाङको डिजे प्रस्तुती रहने

पोखराको लेकसाइडमा रहेको माउण्ट कैलाश रिसोर्टले यस बर्ष पनि अंग्रेजी नयाँ वर्षको अवसरमा न्यु इयर इभ पार्टीको आयोजना गरेको छ । प्रत्येक वर्षजस्तै यस वर्षपनि रिसोर्टले अंग्रेजी नयाँ वर्ष २०१९ को स्वागत स्वरुप विभिन्न सांस्कृतिक […]