नेपाल पर्यटन बोर्ड २० औं वर्षमा प्रवेश

नेपाल पर्यटन बोर्ड स्थापनाको २० औं वर्षमा प्रवेश गरेको छ । २० औं बर्ष प्रवेशका अवसरमा पोखरामा एक कार्यक्रको आयोजना गरिएको छ । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पर्यटन […]

पोखरा सडक महोत्सवमा सन् २०१८ लाई विदाई र २०१९को स्वागत गरिदैं

रेवान पोखराको आयोजनामा लेकसाइडमा जारी पोखरा सडक महोत्सवमा आज सन् २०१८ लाई विदाई गर्दै सन् २०१९ को स्वागत गरिदैंछ । न्यू इयर इभका अवसरमा लेकसाइडमा महोत्सवका अवसरमा विशेष कार्यक्रम गरिनेछ । रातको १२ बजे नयाँ […]

बंगलादेश निर्वाचनः शेख हसिनालाई पुनः प्रधानमन्त्री बन्ने नतिजा प्राप्त

बंगलादेशमा भएको आम निर्वाचनमा प्रधानमन्त्री शेख हसिना वाजे दको पार्टी अवामी लिग अत्यधिक मतका साथ विजयी बनेको छ । सो पार्टीले आइतबार निर्वाचनमा अत्याधिक मतका साथ आफनो राजनीतिक विजयी यात्रालाई निरन्तरता दिन सफल भएको हो […]

यौनिक अल्पसंख्यक समुदायप्रति सरकार उदासिन : निलहिरा समाज

यौनिक अल्पसंख्यक समुदायको सम्बन्धमा संविधानमा गरिएका संवैधानिक व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयनमा राज्य उदासिन बनेको सो समुदायका अगुवाहरुले गुनासो गरेका छन् । पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निलहीरा समाज नेपालकी अध्यक्ष पिन्की गुरुङ्ले समृदाय माथीको दृष्टिकोण राज्यले […]

अर्घौ अर्चलेलाई साहित्यिक ग्राम बनाउनुपर्छ : पूर्वमन्त्री अधिकारी

पूर्वमन्त्री एवम् प्रतिनिधी सभा सदस्य खगराज अधिकारीले कास्कीको अर्घौ अर्चलेलाई साहित्यिक गाउका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । कवि शिरोमणि लेखनाथ पौडेलको १३५ औं जन्मजयन्तीका अवसरमा आईतवार कविको जन्मस्थल अघौं अर्चलेमा राखिएको मुल समारोहमा बोल्दै […]