राजु जोडी १६ औं माछापुच्छ्रे भेट्रान्स टेनिस सेमिफाइनलमा

पोखरेली भेट्रान्स राजु गुरुङ्ग र राजु श्रेष्ठको जोडी पोखरा रंगशालामा जारी १६ औं माछापुच्छ्रे बैंक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । राजु जोडीले बिहिबार टिम मण्डिकाटारका बलिया प्रतिस्पर्धी राजेन्द्रसिंह भण्डारी र […]

२० औं संस्करणको पोखरा सडक महोत्सव शुरु

अंग्रेजी नयाँ वर्षको अवसरमा आज शुक्रबारदेखि पोखरा सडक महोत्सव शुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा लेकसाइडको कोमागाने पार्क र शहिदचोकदेखि खहरे डिहिकोपाटनसम्म करीब साढे तीन किलोमिटर क्षेत्रको सडकमा आजदेखि पुस […]

मेडिकल माफियाको स्वार्थ पूर्तिका लागि समितिमा चलखेल : डा.केसी

प्रा. डा. गोविन्द केसीले आफूसँग भएको सहमति विपरित संसदीय समितिमा चलखेल भएको भन्दै कुनै पनि बेला अनसन बस्ने चेतावनी दिनुभएको छ । शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकलाई अन्तिम रुप दिन अघि डा. केसीसँग […]

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाद्वारा राजीनामा दिने घोषणा

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफूलाई पदको लोभ नभएकोले सरकारलाई असजिलो बनाएर आफू पदमा नबस्ने स्पष्ट पार्नुभएको छ । झाले आफूलाई पदको कुनै लोभ नभएको र आफू स्वेच्छाले सरकारलाई सजिलो पार्न राजीनमा दिने बताउनुभएको […]

सेन्चुरी मेला, ल्होसार मेला २०७५ सम्पन्न

सेन्चुरी युवा क्लब छोम्रोङद्धारा आयोजित ल्होसार मेला २०७५ मंगलवार सकिएको छ । पुस ५ बाट सुरु भएको मेला १० गते समापन भएको होे । मेला समापन समारोहमा प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले […]