गन्धर्व समुदाय कला र संस्कृतिको धरोहर : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले गन्धर्व संस्कृति र कलाको विकास गर्न एकेडेमी स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ । पोखरा–१६, बाटुलेचौरमा नवनिर्मित गन्धर्व संग्राहलयको उद्घाटन गर्दै मन्त्री अधिकारीले पोखरालाई चिनाउन गन्धर्व समुदायको महत्वपूर्ण […]

नबौ अन्तर्राष्ट्रिय अर्थोडेन्टिक तथा डेन्टोफेसियल अर्थोपेडिक सम्मेलन सम्पन्न

पोखरामा नबौ अन्तर्राष्ट्रिय अर्थोडेन्टिक तथा डेन्टोफेसियल अर्थोपेडिक सम्मेलन सम्पन्न भएको छ । काठमाण्डौ बाहिर पहिलो पटक पोखरामा शुक्रवार र शनिवार गरि दुई दिन आयोजना गरिएको सम्मेलनमा नेपालसगै चीन, ताइवान, जापान लगायतका देशका गरि एक सय […]

कास्की सुपरस्टारमा ३० जना छनौट

संयुक्त फिल्मस् प्रा.लि.को आयोजनामा भइरहेको कास्की सुपर स्टार अन्तर्गत सेमी फाइनल चरणका प्रतिस्पर्धा जारी रहेको छ । जस अन्तर्गत गायनतर्फ १५ जना प्रतिस्पर्धीबाट १० जना तथा नृत्यतर्फ ३५ जना प्रतिस्पर्धी मध्येबाट २० जना छनौट भएका […]

इन्डोनेशियामा सुनामी १६८ जनाको मृत्यु

इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या १६८ पुगेको छ । इन्डोनेसियाका सुन्दा स्ट्रेटमा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको भीषण रुपमा आएको सुनामीको कारण आइतबार बिहानसम्म १६८ […]

लेखनाथ महोत्सव जारी, ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेशको व्यवस्था

१५ औं संस्करणको लेखनाथ महोत्सव जारी रहेको छ । पोखरा महानगरपालिकाको लेखनाथ तालचोकमा गत विहीबारबाट शुरु भएको महोत्सव आगामि पुष १६ गतेसम्म चल्नेछ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि भन्ने नाराका साथ […]