कृष्ण प्रणामी मन्दिर, बृद्ध तथा बाल आश्रमलाई उज्वल सहकारीको सहयोग

उज्वल बचत तथा ऋृण सहकारी संस्था लिमिटेडले पोखरा २७ सयलापाखामा रहेको कृष्ण प्रणामी मन्दिर, बृद्ध तथा बाल आश्रमलाई सहयोग गरेको छ । पोखराको न्युरोडमा रहेको उज्वल बचत तथा ऋृण सहकारी संस्था लिमिटेडले आफ्नो ११ औं […]

बगर भाई खलकले टुँडी खेल मैदान स्त्तरोन्नतीका सहयोग गर्ने

यूवा तथा खेलकुद मन्त्रालयले पोखरा महानगरपालिका वडा नं १ स्थित टुँडी खेल मैदानको स्त्तरोन्नतीका लागि राष्ट्रिय खेलकुद परिषद मार्फत १५ लाख प्रदान गर्ने भए पछि स्थानीय संघ संस्थाले पनि टुँडी खेलको स्तरोन्नतिका लागि सहकार्य गर्ने […]

गण्डकी प्रदेश प्रमुखद्वारा माघीको शुभकामना

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले माघीका अवसरमा गण्डकी प्रदेशवासी सबै दिदीबहिनी दाजुभाइप्रति सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव एकता, भातृत्व, अपनत्व एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । यस्ता सामूहिक राष्ट्रिय पर्वले भातृत्व, अपनत्व […]

२०औं माछापुच्छ्रे फूल कन्ट्याक्ट कराते प्रतियोगिताको तयारी पुरा

नेपाल स्ट्रोङगेष्ट क्युकोशिन कराँते संघ कास्कीको आयोजनामा २०औं माछापुच्छे« फुल कन्ट्याक्ट कराते प्रतियोगिता तथा सुवेदार मेजर धनबहादुर गुरुङ कप २०७५को तयारी पुरा भएको छ । पोखराको ढुङगे साघुमा माघ १ गते मंगलबार हुने प्रतियोगिताको सम्पुर्ण […]

पोखरा महानगरपालिकामा होमस्टे सञ्चालन समिति गठन

पोखरा महानगरपालिकाले होमस्टे सञ्चालन समिति गठन गरेको छ । महानगरपालिका कार्यालयले वडा नं. २१ का अध्यक्ष खगराज आचार्यको संयोजकत्वमा पोखरा महानगरपालिका होमस्टे सञ्चालन समिति गठन गरेको हो । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण […]