पोखरामा सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७५ शुरु

पोखरामा दोश्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७५ शुरु भएको छ । प्रतियोगितामा विभागिय ३ टोली सहित सातै प्रदेशका १÷१ गरि कुल १० टिमको सहभागिता रहेको छ । उद्घाटन खेलमा आयोजक गण्डकी प्रदेश र […]

नुवाकोटमा गोरु जुधाई मेला

नुवाकोटमा गोरु जुधाई मेला सम्पन्न भएको छ । युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले मेलाको समुद्घाटन गर्नुभएको हो । सो अवसरमा बोल्दै मन्त्री विश्वकर्माले गोरु जुधाई मेलाले संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान दिने उल्लेख गर्नुभयो । […]

स्याङजाको हेलुबजार नजिकै सडक छेउमा सुन्तला किन्दै ग्राहक ।

स्याङजाको हेलुबजार नजिकै सडक छेउमा सुन्तला खरिद विक्रि । यात्रामा हिडेका यात्रुहरुले गाडि रोकेर सुन्तला खरिद गर्ने गर्छन। स्याङजा जिल्ला सुन्तला उत्पादन र सुन्तला खेतीको हिसावले देशकै अग्रणी जिल्लामा पर्छ ।

नमुना स्वरेक सहयोगी समाजको अधिवेशन माघ १५ गते हुने

नमुना स्वरेक सहयोगी समाज स्याङजाको अधिवेशन यहि माघ १५ गते हुने भएको छ ।स्वरेककै सवैभन्दा ठुलो सामाजिक संस्था रुपमा रहेको समाजको अधिवेशनको तयारी तीव्र पारीएको सचिव इन्द्रप्रसाद पराजुली .(नबराज)ले बताउनु भयो । यस सस्थाले स्थापनादेखि […]

थारु र मगर समुदायले माघे संक्रान्ति मनाउँदै

माघी अर्थात् थारु समुदायको नयाँ वर्ष हर्षोल्लासका साथ नेपालका विभिन्न स्थानमा बस्ने थारु समुदायले मनाउँदैछन् । यस पर्वका अवसरमा थारु समुदायले तिल र भुजाको लड्डु, घुँगी, चिचिर, भात, रोटी, बयिया, हाँस र कुखुरा एवं माछाको […]