उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको “१२ औं हिसान कास्की स्पोर्ट्स मिट–२०७५” अन्र्तगत छात्रा–छात्र भलिबल, छात्रा–छात्र बास्केटबल र छात्रा–छात्र टेबुल टेनसका खेलहरु पोखरा रंगशालामा जारी रहेका छन । शुक्रबार दोश्रो दिनको खेल […]
पोखरा सभागृह यतिबेला सजावटले फरक देखिएको छ । पाल्पाली समाज पोखरा स्थापनाको २५ वर्ष पुगेको अवसरमा समाजले रजतजयन्ती मनाउन लागेकाले सभागृहलाई फरक ढंगले सजावट गरिएको हो । पाल्पामा रहेको दरबारको स्वरुप झल्कने गरी सजावट गरिएको […]
निर्वाचन आयोगले सरकारले हालै निर्धारण गरेको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा सङ्लग्न व्यक्तिको नयाँ मर्यादाक्रमप्रति असहमति जनाएको छ । आयोगका पदाधिकारीको आज बसेको पूर्ण बैठकले मर्यादाक्रमलाई संशोधन गरी संवैधानिक निकायका पदाधिकारीलाई उक्त निकायका प्रमुखको लगत्तै पछाडि […]
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको सर्वोच्चतामाथि आफूले केही गर्न नसक्ने बताउनुभएको छ । बहुमत हुँदैमा सार्वभौम संसदका मर्यादा र गरिमालाई थिचोमिचो गर्न नसक्ने प्रधानमन्त्रीको भनाई छ । शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले यस्तो […]
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि लगानीको धेरै समस्या नभए पनि नीतिगतरूपमा केही सुधार तथा समयानुकूल बनाउनुपर्नेमा जोड दिनुभएको छ । आजदेखि काठमाडौँमा सुरु भएको दोस्रो हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्दै उहाँले विगतमा […]