प्रधानमन्त्री ओली स्विट्जरल्यान्डतर्फ, आर्थिक मञ्चको बैठकलाई सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओली स्विट्जरल्यान्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९औं वार्षिक बैठकमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नु भएको छ । माघ ८ देखि ११ गतेसम्म हुने वार्षिक बैठकका दुई वटा सत्रलाई प्रधानमन्त्रीले सम्बोधन […]

होमस्टे, होटल र क्यानोनिङ्गबाट हुने आयको ३ प्रतिशत रकम स्वास्थ्यमा

कास्की जिल्ला माछापुच्छ्रे गाँउपालिका ८ नं. वडामा रहेको ल्वाङ्ग होमस्टेले आफ्नो मासिक कमाईको ३ प्रतिशत रकम गाँउकै स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा खर्च गर्ने भएको छ । यहि मिति २०७५ माघ ५ गते बसेको गाँउ […]

हिउ पर्न थालेपछि उत्तरी गोरखाबाट भेडाबाख्रा बेसी झारिदैं

चिसो बढेसँगै उत्तरी गोरखाका किसानहरुले आफ्ना भेडाबाख्राहरु बेसी झार्न थालेका छन । हिउँदको समयमा गोरखाको उत्तरी क्षेत्रहरुमा हिउँ पर्ने र चरन क्षेत्रको अभाव हुने भएकाले किसानहरुले भेडाबाख्राहरु चराउनका लागि बेसीतिर झारेका हुन । उनीहरुले चिसो […]

फिर्केको मापदण्ड ३ मिटर कायम गर्न महानगरपालिकाको ध्यानाकर्षण

फिर्के संरक्षण तथा मापदण्ड सरोकार समितिद्धारा फिर्के खोलाको मापदण्ड खोलाको मध्यभागबाट तिन÷तिन मिटर कायम गर्न माग गरेको छ । समितिका संयोजक नारायण विक्रम शाही र सहसंयोजक कृष्ण पराजुली (ढाका मोहन) ले आईतबार मागपत्र पेश गर्दै […]

असल संस्कार समृद्धिको आधारको परिचर्चा, असल संस्कार सबै ठाउँमा आवश्यक हुनेमा जोड

सङ्घर्षमा कलम साहित्य समाजको आयोजना र संस्कार समाज नेपालको समन्वयमा साहित्यकार तथा समाजसेवी पशुपति गुरुङको निबन्ध कृति असल संस्कार समृद्धिको आधारको आइतवार पोखरामा परिचर्चा गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासद् सूर्य […]